गणतन्त्रपछिका समकालीन नेपाली कवितामा असन्तुष्टिका अभिव्यक्तिहरू

Authors

  • निमेष निखिल मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा

Keywords:

कविता, गणतन्त्र, समकालीन, समकालीनता, आक्रोस, असन्तुष्टि

Abstract

प्रस्तुत अनुसन्धानात्मक आलेख साहित्यको कविता विधासँग सम्बन्धित छ । यस आलेखमा वि.स. २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएपछिको समयमा लेखिएका र समकालीन चेतना भएका मलूतः फुटकर गद्य कविता र केही छन्दोबद्ध नेपाली कवितामा व्यक्त भएका विविध खाले असन्तुष्टिका अभिव्यक्तिहरूको खोजी र विश्लेषण गर्ने कार्य गरिएकोछ । यहाँ गणतन्त्र, समकालीन र समकालीनता, असन्तुिष्ट जस्ता शब्दहरूकोअर्थर आशय उल्लेख गर्दै विभिन्न खालका असन्तुिष्ट जस्तै, सामाजिक आथिर्क अभावजन्य असन्तुिष्ट, राजनीतिक अव्यव्स्थाजन्य असन्तुिष्ट, यौन असन्तुष्टि, सहरी समाजले सिर्जना गरेका असन्तुिष्ट, विदशेी हस्तक्षेपजन्य असन्तुिष्ट आदिलाई उपशीर्षकीकृत गरी विश्लष्ोण गरिएकोछ । साथै गणतन्त्रपछिका समकालीन नेपाली कविताको मूल प्रवृत्ति नै असन्तुष्टि हो भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
87
PDF
0

Author Biography

निमेष निखिल, मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा

नेपाली विभाग

Downloads

Published

2019-12-31

How to Cite

निखिल न. (2019). गणतन्त्रपछिका समकालीन नेपाली कवितामा असन्तुष्टिका अभिव्यक्तिहरू. Academic Voices: A Multidisciplinary Journal, 9(1), 99-118. https://doi.org/10.3126/av.v9i1.74127

Issue

Section

Articles

How to Cite

निखिल न. (2019). गणतन्त्रपछिका समकालीन नेपाली कवितामा असन्तुष्टिका अभिव्यक्तिहरू. Academic Voices: A Multidisciplinary Journal, 9(1), 99-118. https://doi.org/10.3126/av.v9i1.74127