‘राजनीति’ कथामा सबाल्टर्न 'Rajniti' Kathama Subaltarn

Authors

  • नरेन्द्रप्रसाद Narendraprasad कोइराला Koirala Department of Nepali and Community Communication, janamaitri Multiple Campus, Kuleshwar, Kathmandu नेपाली तथा आमसञ्चार विभाग जनमैत्री बहुमुखी क्याम्पस, कुलेश्वर, काठमाडौँ

Keywords:

सबाल्टर्न Subalturn, वर्गीय bargiya, जातीय jatiya, वैचारिक Vaicharik, स्थान Sthan, प्रभुत्व Prabhutwa, प्रतिरोध pratirodh, अभिजात Abhijat

Abstract

प्रस्तुत लेखमा कथाकार नारायण ढकालद्वारा लिखित ‘राजनीति’ कथालाई सबाल्टर्न
सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । समाजमा सदियौंदेखि रहेर अमूल्य योगदान गरे
पनि इतिहास लुकाइएका, अधिकार खोसिएका, आवाज दबाइएका, कमजोर तथा अपहेलित
समुदाय नै समग्रमा सबाल्टर्न हो । सबाल्टर्न एउटा छाता शब्द भएकाले यसभित्र धेरै कुरा
अटाउन सक्ने भए पनि यस लेखमा विवेच्य कथामा रहेको वर्गीय, जातीय र वैचारिक
सबाल्टर्नको अवस्था अनि उनीहरूको सामाजिक स्थान, प्रभुत्व र प्रतिरोधको अवस्थाको
विश्लेषण गरिएको छ । यस कथामा वर्गीय, जातीय, वैचारिक सबाल्टर्नका रूपमा माझी
परिवार रहेको छ भने मुखिया तथा अन्य कर्मचारीहरू गैरसबाल्टर्न वर्गका प्रतिनिधिका
रूपमा रहेका छन् । सबाल्टर्न वर्गको सामाजिक स्थान अत्यन्त कष्टपूर्ण अवस्थामा छ भने
अभिजात वर्गको केन्द्रीय संस्कृतिको प्रभुत्व नै सबैमाथि शासन गर्न सफल भएको हुनाले
सबाल्टर्न वर्गको प्रतिरोध सामथ्र्य विफल भएको देखाइएको छ । सबाल्टर्न सिद्धान्तभित्र
समेटिन आउने महत्त्वपूर्ण क्षेत्रहरू वर्गीय, जातीय, वैचारिक सबाल्टर्नको अवस्था अनि
उनीहरूको सामाजिक स्थान, प्रभुत्व र प्रतिरोध चेतना आदि सबैको सुन्दर संयोजन भएको
यो कथा सबाल्टर्नमैत्री कथा हो भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
181
pdf
0

Author Biography

नरेन्द्रप्रसाद Narendraprasad कोइराला Koirala, Department of Nepali and Community Communication, janamaitri Multiple Campus, Kuleshwar, Kathmandu नेपाली तथा आमसञ्चार विभाग जनमैत्री बहुमुखी क्याम्पस, कुलेश्वर, काठमाडौँ

उप प्राध्यापक Assistant Professor

Downloads

Published

2021-01-19

How to Cite

कोइराला Koirala न. N. (2021). ‘राजनीति’ कथामा सबाल्टर्न ’Rajniti’ Kathama Subaltarn. JMC Research Journal, 7(1), 62-70. https://doi.org/10.3126/jmcrj.v7i1.34378

Issue

Section

Articles

How to Cite

कोइराला Koirala न. N. (2021). ‘राजनीति’ कथामा सबाल्टर्न ’Rajniti’ Kathama Subaltarn. JMC Research Journal, 7(1), 62-70. https://doi.org/10.3126/jmcrj.v7i1.34378