यौनिकताका कोणबाट ‘आवरण’ उपन्यासको विश्लेषण Yaunikataka Konbata "Aabaran" Upanyasko Vishleshan

Authors

  • राजेन्द्र Rajendra खनाल Khanal Department of Nepali and Community Communication, Janamaitri Multiple Campus, Kuleshwor, Kathmandu नेपाली तथा आमसञ्चार विभाग जनमैत्री बहुमुखी क्याम्पस, कुलेश्वर, काठमाडौँ

Keywords:

यौनिकता yaunikata, अन्तरलिङ्गी Antarlingi, यौनिक विभेद र हिंसा Yaunik Bibhed ra Himsha, यौनिक चेतना र सशक्तीकरण Yaunik Chetana ra Shasaktikaran, मूल प्रवाहीकरण Mul Pravahikaran

Abstract

प्रस्तुत लेख यौनिकताको सैद्धान्तिक स्वरूप निर्माण गरी त्यसका आधारमा ‘आवरण’
उपन्यासको विश्लेषणमा केन्द्रित छ । यस लेखमा विपरीत लिङ्गी, समलिङ्गी, द्विलिङ्गी,
अन्तरलिङ्गी तथा परिवर्तित लिङ्गी यौनिकताको सैद्धान्तिक स्वरूप प्रस्तुत गरिएको छ ।
प्रस्तुत लेखमा उपन्यासका लैङ्गिक तथा यौनिक सन्दर्भहरूको सोदाहरण विश्लेषण गरी
निष्कर्षात्मक मूल्याङ्कनसमेत गरिएको छ । आवरण उपन्यास यौनिक तथा लैङ्गिक हिंसा
खेप्न बाध्य तेस्रो लिङ्गीहरूका समस्यामा आधारित छ । उपन्यासका तेस्रो लिङ्गी र
अन्य पात्रहरूको स्वभाव तथा प्रवृत्ति गतिशील छ । उपन्यासमा यौनिक अल्पसङ्ख्यकप्रति
अभिभावक तथा समाजको सकारात्मक बुझाइ हुनुपर्ने, तिनको जैविक अवस्थाको विशेष
ख्याल गर्दै सम्मानपूर्ण व्यवहार गर्नुपर्ने पक्षतर्पm सङ्केत गरिएको छ । कृतिमा वैचारिक
परिवर्तन, जिम्मेवारीबोध तथा स्वीकारलाई प्रस्तुत गर्दै तेस्रो लिङ्गीहरूलाई मूल प्रवाहीकरण
गरिएको छ ।

Abstract
187
pdf
1

Author Biography

राजेन्द्र Rajendra खनाल Khanal, Department of Nepali and Community Communication, Janamaitri Multiple Campus, Kuleshwor, Kathmandu नेपाली तथा आमसञ्चार विभाग जनमैत्री बहुमुखी क्याम्पस, कुलेश्वर, काठमाडौँ

आगन्तुक अध्यापक Guest Lecturer

Downloads

Published

2021-01-19

How to Cite

खनाल Khanal र. R. (2021). यौनिकताका कोणबाट ‘आवरण’ उपन्यासको विश्लेषण Yaunikataka Konbata "Aabaran" Upanyasko Vishleshan. JMC Research Journal, 7(1), 71-86. https://doi.org/10.3126/jmcrj.v7i1.34379

Issue

Section

Articles

How to Cite

खनाल Khanal र. R. (2021). यौनिकताका कोणबाट ‘आवरण’ उपन्यासको विश्लेषण Yaunikataka Konbata "Aabaran" Upanyasko Vishleshan. JMC Research Journal, 7(1), 71-86. https://doi.org/10.3126/jmcrj.v7i1.34379