लिखे उपन्यासमा दलित महिलामाथि हुने तेहरो शोषण र त्यस विरुद्धको चेतना {In the novel written, the triple exploitation of Dalit women and the consciousness against it}

Authors

  • Bhola Nath Ojha

DOI:

https://doi.org/10.3126/jmcrj.v8i1.43080

Keywords:

दलित चेतना, वर्णवाद, मर्दवाद, वर्गवाद, वर्णव्यवस्था, अछुत, Dalit consciousness, racism, masculinity, classism, caste system, untouchables

Abstract

प्रस्तुत लेख शरद पौडेलको लिखे उपन्यासमा चित्रित महिला पात्रमा केन्द्रित छ । लिखे उपन्यासमा दलित जात विशेषले कथित उच्च जातकाबाट सामाजिक, सांस्कृतिक उत्पीडनको अवस्थालाई चित्रण गरिएको छ । यसमा हिन्दू वर्ण व्यवस्थाले सिर्जना गरेको छुवाछुतका कारण दलित महिलाहरू लिङ्गीय, वर्णीय र वर्गीय शोषणमा परेको वस्तुसत्यलाई दलित चेतनाका कोणबाट विश्लेषण गरिएको छ । यस अध्ययनका आधारमा हेर्दा कथित उच्च जातका महिलाहरू लिङ्गीय र वर्गीय उत्पीडनमा परेका छन् भने दलित महिलाहरू यसका अतिरक्ति वर्णीय उत्पीडन गरी तेहरो शोषणमा परेका छन् । दलित महिलाहरूको उत्पीडनको अनुभूति मानसिक तहमा मात्र सीमित छ । उनीहरूको अनुभूतिले मानसिक तहमा विद्रोहको सिर्जना गरेको छ, तर उनीहरू माथि भएको जातीय, वर्गीय र लिङ्गीय उत्पीडनका विरुद्ध सङ्गठित रूपमा प्रतिकार गर्ने क्षमताको विकास
हुन नसकेको निष्कर्ष अध्ययनको अन्त्यमा निकालिएको छ । {The present article focuses on the female characters portrayed in the novel written by Sharad Poudel. The novel depicts the state of social and cultural oppression by the so-called upper castes, especially the Dalit castes. In it, the fact that Dalit women have been subjected to sexual, racial and class exploitation due to the untouchability created by the Hindu caste system has been analyzed from the angle of Dalit consciousness. On the basis of this study, the so-called upper caste women have been subjected to sexual and class oppression while the Dalit women have been subjected to additional caste oppression and exploitation. The experience of oppression of Dalit women is limited to the mental level only. The study concludes that their perceptions have created a rebellion on a mental level, but they have not developed the ability to co-operate in an organized manner against the racial, class and gender oppression that has befallen them}

Downloads

Download data is not yet available.
Abstract
86
PDF
187

Downloads

Published

2019-12-01

How to Cite

Ojha, B. N. (2019). लिखे उपन्यासमा दलित महिलामाथि हुने तेहरो शोषण र त्यस विरुद्धको चेतना {In the novel written, the triple exploitation of Dalit women and the consciousness against it}. JMC Research Journal, 8(1), 64–78. https://doi.org/10.3126/jmcrj.v8i1.43080

Issue

Section

Articles