कर्णाली प्रदेशका चाडपर्व, संस्कृति र भाषाका शाब्दिक विशेषता {Literal features of festivals, culture and language of Karnali Province}

Authors

  • धनकृष्ण Dhankrishna उपाध्याय Upadhyaya टीकापुर बहुमुखी क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय Tikapur Multiple Campus, Far western University

DOI:

https://doi.org/10.3126/jotmc.v5i1.46651

Keywords:

सहयोगी संस्कृति, नातासम्बन्ध, खस साम्राज्य, खल्को, दर्शन

Abstract

नेपाली भाषाको उद्गमस्थल कर्णाली प्रदेश चाडपर्व, संस्कार र नेपाली भाषामा छुट्टै र मौलिक विशेषता रहेका छन् ।कर्णाली प्रदेशमा सामाजिक भाषिकाको अत्यधिक प्रभाव रहेको देखिन्छ । यहाँ नातासम्बन्धी र जातिगत आधारमा प्रयोगगरिने पद पदावलीको स्थानीय प्रयोगअनुसार स्तरीय नेपालीभन्दा भिन्न स्वरूपका देखिन्छन् । साथै अभिवादनात्मक शब्दर शब्दावलीको प्रयोग र विविधतासम्बन्धी पाटो छुट्टै रहेको पाइन्छ । कर्णाली संस्कृति र पर्वमा विशिष्ट शब्दहरू प्रयोगगरिन्छन् । यी विविध चाडपर्वले हिन्दु परम्परामा अपनाइने मान्यताभन्दा आप्mनै खाले मौलिकताको छुट्टै पाटो रहेको छ ।यिनै विविध पक्षमा विहङ्गम दृष्टिले अध्ययन तथा अनुसन्धान गरी खास खास विशेषताका आधारमा रही कर्णाली प्रदेशकाचाडपर्व,संस्कार र भाषाका केही शाब्दिक पक्षको अध्ययन गरिएको छ । कर्णाली प्रदेशको कालिकोट जिल्लामा अवस्थितकालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकालाई अध्ययन क्षेत्र निर्धारण गरी क्षेत्रीय अध्ययन विधिका आधारमा अध्ययनतयार गरिएको छ । यस क्रममा अन्तवार्ता, छलफल र प्रश्नोत्तर जस्ता माध्यमबाट सामग्री सङ्कलन गरी प्रयोग गरिएकोछ । प्राप्त सामग्रीलाई तत्सम्बन्धी विद्वान् र स्थानीय अग्रजको सहायताले सत्यापन गरिएको छ । उक्त सामग्रीकोवैधतातथा विश्वसनीयताका लागि सम्बन्धित विषयका पुस्तकालयीय सामग्रीमा आधारित भएर शोध अध्ययन विधि र व्याख्याविश्लेषणमा केन्द्रित भएर गुणात्मक ढाँचामा कर्णाली प्रदेशका चाडपर्व, संस्कार र भाषाका शाब्दिक विशेषता अन्यत्रभन्दामौलिक र विशिष्ट रहेका छन् भन्ने निष्कर्षमा पुग्ने प्रयास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
54
PDF
178

Downloads

Published

2022-07-14

How to Cite

उपाध्याय Upadhyaya ध. D. (2022). कर्णाली प्रदेशका चाडपर्व, संस्कृति र भाषाका शाब्दिक विशेषता {Literal features of festivals, culture and language of Karnali Province} . Journal of Tikapur Multiple Campus, 5(1), 201–215. https://doi.org/10.3126/jotmc.v5i1.46651

Issue

Section

Articles