रामलाल अधिकारीका निबन्धमा पाइने भौतिक लोकसंस्कृति

Authors

  • Mahesh Chhetri

DOI:

https://doi.org/10.3126/pb.v7i14.84957

Keywords:

लोकसंस्कृति, लोकखाद्य, लोकसामग्री, लोकवेशभूषा, लोकआभूषण

Abstract

नेपाली समाजमा विविध प्रकारका संस्कृति पाइन्छन् । नेपाली लोकसमुदायमा पनि विविध प्रकारका लोकसंस्कृति प्रचलित छन् । नेपाली लोकजीवनमा विविध प्रकारका भौतिक वस्तुको उपभोग र प्रयोग गरिन्छ । यस लेखमा भौतिक लोकसंस्कृतिको आधारमा निबन्धकार रामलाल अधिकारीका निबन्धमा पाइने भौतिक लोकसंस्कृतिको अध्ययन गर्ने प्रयास गरिएको छ । अध्ययनका क्रममा उनका निबन्धमा पाइने भौतिक लोकसंस्कृतिलाई विभिन्न भेद–उपभेदमा विभाजित गरी उदाहरण प्रस्तुत गरेर अध्ययन विश्लेषण गरिएको छ । साथै संक्षिप्त व्याख्या गरी निष्कर्ष दिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
12
pdf (नेपाली)
1

Published

2025-09-29

How to Cite

Chhetri, M. (2025). रामलाल अधिकारीका निबन्धमा पाइने भौतिक लोकसंस्कृति . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(14), 99–105. https://doi.org/10.3126/pb.v7i14.84957

Issue

Section

Articles