गणित साहित्य पुस्तकमा गणितीय अभ्यासका लागि गीति सन्देश

Authors

  • Nagendra Prasad Aacharya

DOI:

https://doi.org/10.3126/pb.v8i15.93178

Keywords:

डाटा, तथ्याङ्क, प्लस, माइनस, सीमित, सूत्र

Abstract

प्रस्तुत अनुसन्धान लेख गणितजस्तो कठिन विषयलाई साहित्यमा बदल्दा लोकलयमा गणित के कसरी प्रयोग गरिएको छ र ती गणितीय क्षेत्रहरू अङ्क, ज्यामिति र बिजीय अभिव्यञ्जकलाई साहित्यका माध्यमबाट व्यक्त गरिएको पक्षलाई अध्ययन गरिएको छ । तसर्थ गणित साहित्यको अध्ययन गर्न गुणात्मक ढाँचाको पुस्तकालय कार्यलाई अपनाइएको छ । यस अनुसन्धान लेखमा लोकलयमा गणित साहित्यको प्रयोग, अङ्क गणितीय चिनारीमा विजीय अभिव्यञ्जकलाई लयमा प्रयोग, ज्यामितीय रेखामा लोकलय, तथ्याङ्कशास्त्रमा आधारित रही विश्लेषण गरिएको छ । गणित साहित्य माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीका लागि तयार पारिएको पाठ्यपुस्तकमा आधारित रहेको छ । गणितमा कठिन रहेका सूत्रहरूलाई सरलता बनाएको छ । अङ्क गणित, बिजगणित र ज्यामिति तथा तथ्याङ्कशास्त्रमा रहेका जटिलतालाई सहजता प्रदान गर्न गणित साहित्यमा गणितका विधि र पद्दतिलाई लोकलयमा वाचन गर्न योग्य बनाएको छ । त्यसैले यो लेख नेपाली विद्यार्थी, शिक्षक वर्गका लागि अति उपयोगी बन्ने छ ।

Downloads

Download data is not yet available.
Abstract
8
pdf (Nepali)
5

Downloads

Published

2026-04-21

How to Cite

Aacharya, N. P. (2026). गणित साहित्य पुस्तकमा गणितीय अभ्यासका लागि गीति सन्देश . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 8(15), 75–85. https://doi.org/10.3126/pb.v8i15.93178

Issue

Section

Articles