'स्मृतिको पर्खालभित्र' नाटकमा अभिघात {Trauma in the play Smritiko Parkhalbhitra}

Authors

  • ठाकुरपसाद ThakurPrasad पोखे्रल Pokhrel नेपाली विभाग, मेची बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय Nepali Department, Mechi Multiple campus, TU

DOI:

https://doi.org/10.3126/aj.v9i1.49172

Keywords:

संवेगात्मक, विभ्रम, मनोस्नायु, मनोविक्षिप्त, असन्तुलन, अभिघात, emotional, Trauma, imbalance, psychosis, delusion

Abstract

स्मृतिका पर्खालभित्र नाटकमा अभिघात शीर्षकका प्रस्तुत लेख सो नाटकका पात्रद्वय महेश्वर र किशोरीका चरित्रमा उत्पन्न मानसिक पीडामा आधारित छ । यसमा मनोविज्ञानका अनुसार व्यक्तिमा उत्पन्न हुने मानसिक चोटद्वारा विकसित पात्रका अस्वस्थकर व्यवहारको विश्लेषण गरिएको छ । यहां आवेशमा गल्ती गर्दा उत्पन्न भएको मानसिक चोट वा पीडाद्वारा प्रताडित अवस्था कति घातक हुन्छ भन्ने कुरा यस नाटकका पात्र महेश्वरको चरित्रले देखाएको छ । ललितको हत्या गरी उसकी श्रीमती विवाह गरेर गएपछि हत्याको रहस्य खुल्ने  त्रासले केही समयपछि शर्मिलालाई पनि नफर्किने गरी भारततिर पठाएको प्रसङगका स्मरणले यस नाटकको पात्र महेश्वरलाई अभिघातका घाउले  पोल्दछ । ललितका तस्विर देख्दा पूर्वस्मृतिका घटना र अपराधले सताएर मद्यपान गर्दासमेत अभिघातका पीडा बढदै गएर ऊ किशोरीलाई नै पे्रमिका ठानी सम्बोधन गर्दछ । किशोरी आमाको व्यभिचारी प्रवृत्तिका कारण आपूmहरू पिताका स्नेहबाट वञ्चित भएको ठानी अभिघातको पीडाबाट सताइएकी छ । पस्तुत लेख विषयपरिचय, अध्ययन विधि, अभिघात, कथापसङ्, स्मृतिको पर्खालभित्र अभिघात, महेश्वर, किशोरी, निष्कर्षजस्ता उपशीर्षकका विषय विश्लेषण सहित सङगठित गरिएको छ भने महेश्वर हत्या बोधबाट प्रताडित भएका र किशोरीलाइ मातृस्नेहका अभावले शर्मिला (आमा) प्रति नकारात्मक भावना विकसित भएको छ भन्ने निष्कर्ष निकालिएको छ । 

{Smritiko Parkhalbhitra is based on the mental agony of two characters Maheshwar and Kishori.
It analyzes the unhealthy behavior of the characters developed due to psychological trauma. The
character of Maheshwar, the protagonist of this play, has shown how fatal the condition is due to
the mental injury or pain caused by making a mistake in passion. Maheshwar, the protagonist of
this play, is traumatized by the memory of the incident in which Sharmila was sent to India after
some time for fear of revealing the secret of the murder after killing Lalit and marrying his wife.
When he sees Lalit's picture, he addresses Kishori, as his beloved because of psychological
suppression of his guilt of killing Lalit. Kishori is tormented by the trauma of thinking that she
has been deprived of her father's affection due to her mother’s adulterous tendencies. The article
is presented from the perspective of trauma theory that analyses Maheshwar who is filled with
guilt for his murderous act and Kishori who has a negative feeling towards her mother Sharmila
for being deprived of motherly affection and love in her life. }

Downloads

Download data is not yet available.
Abstract
60
PDF
53

Downloads

Published

2022-11-01

How to Cite

पोखे्रल Pokhrel ठ. T. (2022). ’स्मृतिको पर्खालभित्र’ नाटकमा अभिघात {Trauma in the play Smritiko Parkhalbhitra}. Adhyayan Journal, 9(1), 56–62. https://doi.org/10.3126/aj.v9i1.49172

Issue

Section

Articles