वधूशिक्षामा छचल्किएको समाजपरक दृष्टि Badhushikshyama Chachalkiyeko Samajparak Drishti

Authors

  • नेत्रप्रसाद Netraprasad न्यौपाने Neupane

DOI:

https://doi.org/10.3126/amcj.v1i1.33388

Keywords:

अध्यात्म Adhyatma, जीवन र जगत् jeevan ra Jagat, प्राथमिककाल Prathmikkal, मानवधर्म Manvdharma, वधूशिक्षा bahu shikshya, वैदिक आदर्श Baidik aadarsh

Abstract

भानुभक्त आचार्य प्राथमिककालीन नेपाली साहित्यका सर्वाधिक चर्चित अनि विशिष्ट व्यक्ति हुन् ।माध्यमिककालीन कवि मोतीराम भट्टद्वारा ‘भानुभक्तको जीवन चरित्र’ नामक कृतिका माध्यमबाटभानुभक्तको जीवनी, व्यक्तित्व र कृतित्वका विषयमा प्रकाश पारिएपछि उनको साहित्यिक व्यक्तित्वअझ प्रस्ट हुन गएको हो । मोतीराम, देवकोटाप्रभृति धेरै कविहरूले पनि प्राथमिककालीन अन्यकविहरूका तुलनामा भानुभक्तका कृतिहरू गुणात्मक रूपमा सबल÷उच्च रहेको भन्ने साहित्यिकदृष्टिकोण प्रकट गरेका छन् । यसै पृष्ठभूमिमा भानु नै आदिकवि थिए भन्ने विषयमा पुष्टि भएकोछ । मूलतः प्रस्तुत आलेखमा ‘वधूशिक्षा’ (१९१९) कृतिमा निहित सामाजिक पक्षको चर्चासहित यसकोसंरचनागत पृष्ठभूमि तथा विषयवस्तुगत भावमाथि प्रकाश पारिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
221
pdf
166

Author Biography

नेत्रप्रसाद Netraprasad न्यौपाने Neupane

विश्वविद्यालय क्याम्पस, त्रि.वि., कीर्तिपुर University campus, TU, Kirtipur

Downloads

Published

2020-12-14

How to Cite

न्यौपाने Neupane न. N. (2020). वधूशिक्षामा छचल्किएको समाजपरक दृष्टि Badhushikshyama Chachalkiyeko Samajparak Drishti. AMC Journal, 1(1), 14–20. https://doi.org/10.3126/amcj.v1i1.33388

Issue

Section

Articles