नेपाली भाषा र राष्ट्रियता {Nepali Language and Nationality}

Authors

  • यज्ञेश्वर Yagyeshwar निरौला Niraula त्रि. वि. रत्नराज्य क्याम्पस TU Ratna Rajya Laxmi Campus

Keywords:

भाषिक समुदाय BHashik Samudaya, भाषिक स्वायत्तता Bhashik swayattata, संहिताकरण Samhitakaran, आयातित भाषा Aayatit bhasha, पारिभाषिक शब्दावली Paribhashik Shabdawali

Abstract

सबै जातजाति र भाषाभाषीका बिच साझा सम्पर्कका रूपमा रहेको नेपाली भाषा नेपाल सरकारबाट मान्यता प्राप्त राष्ट्रभाषा हो । यस भाषालाई यहाँ बसोबास गरेका सबै खाले मातृभाषाहरूका वक्ताले राष्ट्रभाषाकै रूपमा अनौपचारिक मान्यता दिएका छन् र यसै भाषामा सरकारी कामकाज, शिक्षणप्रकार्य, कानुनी प्रकार्य, सञ्चार, व्यापार व्यवसाय, चाडपर्व, मेलापात आदि क्षेत्रमा विभिन्न गतिविधिहरू हुने गर्छन् । यस अनुसन्धानमूलक लेखमा साझा सम्पर्क भाषा र राष्ट्रभाषाको परिचय दिनुका साथैनेपालमा नेपाली भाषाको अवस्था र नेपाली भाषालाई नै यहाँका सबै जातजातिका व्यक्तिहरूले सम्पर्कभाषाका रूपमा प्रयोग गर्ने आधारहरू उल्लेख गरिएको छ । साझा सम्पर्क भाषा र प्रकार्यात्मकअवस्थामा रहेको नेपाली भाषालाई नै प्राथमिक सामग्री बनाई राष्ट्रभाषा र साझा सम्पर्क भाषाका मान्यतालाई विश्लेषणको आधार बनाइएको छ । यस शोध लेखमा साझा सम्पर्क भाषा र राष्ट्रभाषाका रूपमा रहेको नेपाली भाषाले सबै जातजाति र भाषाभाषीलाई एकताको सूत्रमा उनेर राष्ट्रिय एकताको महत्वपूर्ण कडीको भूमिका निर्वाह गरिरहेको निष्कर्ष निकालिएको छ ।

Abstract
690
PDF
0

Author Biography

यज्ञेश्वर Yagyeshwar निरौला Niraula, त्रि. वि. रत्नराज्य क्याम्पस TU Ratna Rajya Laxmi Campus

नेपाली विषयका सह–प्राध्यापक Associate Professor, Nepali

Downloads

Published

2022-08-23

How to Cite

निरौला Niraula य. Y. (2022). नेपाली भाषा र राष्ट्रियता {Nepali Language and Nationality}. AMC Journal, 3(1), 15-28. https://doi.org/10.3126/amcj.v3i1.45452

Issue

Section

Articles

How to Cite

निरौला Niraula य. Y. (2022). नेपाली भाषा र राष्ट्रियता {Nepali Language and Nationality}. AMC Journal, 3(1), 15-28. https://doi.org/10.3126/amcj.v3i1.45452