नेपाली सञ्चार माध्यममा पत्रकार आचारसंहिताको प्रयोगको अवस्था र सुधारका क्षेत्र {The Situation of using Journalistic Code of Ethics in Nepali Media and areas for Improvement}

Authors

  • श्रीराम Shreeram खनाल Khanal Tribhuvan University

DOI:

https://doi.org/10.3126/amrj.v3i1.55885

Keywords:

सनद सवाल, सञ्चार प्रतिष्ठान, सम्प्रेषण, प्रेस स्वतन्त्रता, प्राकृतिक विपद्, Press Swatantrata, Sampreshan

Abstract

नेपाली पत्रकारिता व्यवसायिकतातर्फ उन्मुख भएपनि यो संकमणकालीन अवस्थामा छ । सञ्चार माध्यमहरुको संख्या बढिरहेको सन्दर्भमा तिनीहरुमा अनुशासनको परिपाटी बसाउन आचारसंहिता परिपालना आवश्यक हुन्छ । आचारसंहिताको पालनाले पत्रकारितालाई नैतिक र जिम्मेवार बनाउँछ । पत्रकारिताको स्तर उकास्छ र अतिरिक्तजन विश्वास बढाउँछ । स्वच्छ, स्वस्थ र मर्यादित पत्रकारिता विकासका लागि सञ्चारकर्मी तथा पत्रकार, नागरिकसमाज र सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले प्रस्तुत लेख मार्फत नेपालमा पत्रकार आचारसंहिताको परिपालनाको स्थिति र गर्नुपर्ने सुधारका बारेमा जानकारी दिने कोशिस गरिएको छ । समीक्षात्मक टिप्पणीमा आधारित यो लेखले प्रलेख वा कागजात विश्लेषण र अन्तर्वार्तालाई आधार बनाएर बनाएको छ । यसवाट पत्रकार आचारसंहिताको कार्यान्वयनको क्षेत्रमा क्रियाशील संस्था प्रेस काउन्सिल नेपालको भूमिकालाई पनि चित्रण गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
202

Author Biography

श्रीराम Shreeram खनाल Khanal, Tribhuvan University

Lecturer

Downloads

Published

2022-12-31

How to Cite

खनाल Khanal श. S. (2022). नेपाली सञ्चार माध्यममा पत्रकार आचारसंहिताको प्रयोगको अवस्था र सुधारका क्षेत्र {The Situation of using Journalistic Code of Ethics in Nepali Media and areas for Improvement}. AMC Multidisciplinary Research Journal, 3(1), 39–45. https://doi.org/10.3126/amrj.v3i1.55885

Issue

Section

Articles