नेपाली समसामयिक कलाक्षेत्रमा प्रवेश पाएका उत्तर–आधुनिकवादका उपजहरु {Products of Post-Modernism that Entered Nepali Contemporary art Field}

Authors

  • पकबहादुर Pakabahadur थापा Thapa Lalitkala Central Department

DOI:

https://doi.org/10.3126/amrj.v3i1.55888

Keywords:

सीमान्तकृत आभाष, चंचलता, अन्तरर्विधात्मक सम्बन्ध, खुल्लापन, वहुलवाद

Abstract

नेपाली समसामयिक कला क्षेत्रमा देखिएका अनौठो, चंचलता, खुल्लापन, बहुलवाद, अन्तर–सम्बन्धहरु, उत्तर–आधुनिकवादका उपजहरु हुन । यसले सामाजिक मुल्य मान्यताका साथसाथै कलाकारको नैतिकतामा समेत प्रश्न चिन्ह खडा गरेको छ । कला समयको परिसूचक भएकोले नेपालको वर्तमान परिवेशमा विश्वव्यापिकिकरणको प्रभाव, परिवर्तित समाज र व्यक्तिगत स्वतन्त्रतामा हुने उत्सवले बहुलवादी सोचलाई प्रतिबिम्बित गरेको छ । समसामयिक रुपमा देखिएका पृथक, अप्रत्यासित रुप, व्यक्तिगत स्वतन्त्रता, विरोधाभाषी तथा द्विविधात्मक शैली, सामग्री, प्रक्रिया र विषयवस्तुको अनन्तता र पर्यावरणीय चिन्तन जसले ग्यालरी भन्दा बाहिर, काठमाण्डौमा परीसिमित कलाको सिमा तोड्दै दुर्गम क्षेत्रमा गरिने कला क्रियाले नौलो आयाम तर्फ संकेत गर्छ । यिनै सभ्य समाजले समेट्न नसकेको उपजहरुको व्याख्या विश्लेषण उत्तर–आधुनिकवादको टुललाई (उपकरण ) प्रयोग गरेर विविध पक्षहरुको उजागर यस लेखमा गरिने छ ।

Downloads

Download data is not yet available.
Abstract
28
PDF
63

Author Biography

पकबहादुर Pakabahadur थापा Thapa, Lalitkala Central Department

Lecturer in painting 

Downloads

Published

2022-12-31

How to Cite

थापा Thapa प. P. (2022). नेपाली समसामयिक कलाक्षेत्रमा प्रवेश पाएका उत्तर–आधुनिकवादका उपजहरु {Products of Post-Modernism that Entered Nepali Contemporary art Field}. AMC Multidisciplinary Research Journal, 3(1), 60–68. https://doi.org/10.3126/amrj.v3i1.55888

Issue

Section

Articles