'परिबन्द’ कथामा सबाल्र्टन

Authors

  • राजेन्द्र Rajendra गिरी Giri Part Time Faculty in Nepali at Birendra Multiple Campus

DOI:

https://doi.org/10.3126/bmcjsr.v2i1.42745

Keywords:

परिबन्द, सबाल्र्टन, पहिचान, प्रतिनिधित्व, लैंगिक, प्रतिरोध, चेतना, आवाज, प्रभुत्वशाली ।

Abstract

परस्तुत लेख सांस्कृतिक अध्ययनको विषयसँग सम्बन्धित छ । सांस्कृतिक अध्ययनको एक महत्वपूर्ण उपकरण सबाल्र्टन हो । यो साहित्यको नवीन समालोचना पद्दतिसँग सम्बन्धित छ । यसले पहिचान र प्रतिनिधित्व, आवाज र प्रतिरोध र शक्ति केन्द्रसँग सम्बन्धित भएर विश्लेषण गर्नुपर्ने मान्यता राख्छ । प्रस्तुत अध्ययन यही मान्यतामा केन्द्रित छ । यस ‘परिबन्द’ कथामा रहेका पहिचान र प्रतिनिधित्वका आधारमा सबाल्र्टनको खोजी गर्दै तिनको विश्लेषण गरी उक्त कथामा सबाल्र्टन पहिल्याउने काम
गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
57
PDF
53

Downloads

Published

2018-12-01

How to Cite

राजेन्द्र Rajendra गिरी Giri. (2018). ’परिबन्द’ कथामा सबाल्र्टन. BMC Journal of Scientific Research, 2(1), 134–141. https://doi.org/10.3126/bmcjsr.v2i1.42745

Issue

Section

Articles