धनकुटा जिल्लाको भौगोलिक परिवेश र प्रविधि मैत्री शिक्षण सिकाइको प्रयोग र प्रभावकारिता

Authors

  • Janardan Ghimire धनकुटा बहुमुखी क्याम्पस‚ त्रिभुवन विश्वविद्यालयमा

Keywords:

प्रविधि मैत्री, देशान्तर, भू–परिवेष्ठित, अक्षांश

Abstract

प्रस्तुत लेख ‘धनकुटा जिल्लाको भौगोलिक परिवेश र प्रविधिमैत्री शिक्षण सिकाइको प्रयोग र प्रभावकारिता’ भन्ने शीर्षकमा आधारित भई तयार पारिएको छ । यसको मुख्य उद्देश्य नेपालको वर्तमान भौगोलिक परिवेश अनुसार शिक्षण सिकाइको प्रयोग र त्यसको प्रभावकारीता पत्ता लगाई थप प्रभावकारी बनाउने उपाय सुझाउनु रहेको छ । यो आलेख मुख्यतः गुणात्मक ढाँचामा आधारित भई तयार पारिएको छ । प्राथमिक र द्वितीय दुवै स्रोतमार्फत तथ्याङ्क सङ्कलन गरी निष्कर्षमा पुगिएकोछ । मुख्यगरी नमूना छनौटमा परेका विद्यालयमा अध्ययनकर्ता स्वयम् पुगी अवलोकन फारमका आधारमा आवश्यक तथ्याङ्क लिइएको छ भने सम्बन्धित विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्र.अ.सँग सामग्रीको उपलब्धता र प्रयोग विषयमा आवश्यक छलफल गरी निष्कर्षमा पुगिएको छ । विकट क्षेत्रका विद्यालयहरू सबैमा आन्तरिक स्रोत पर्याप्त नहुनु, सरोकारवालाहरू उदाशिन हुनु, विद्युत सेवाको नियमित आपूर्ति हुन नसक्नु दक्ष जनशक्तिको अभाव हुनु र थप आर्थिक स्रोत उपलब्ध हुन नसक्नु तथा माथिल्लो स्तरका तालुकवाला निकायको ध्यान पनि दुर्गमका विद्यालयमा भन्दा सुगम क्षेत्रका विद्यालयमा नै पर्नुले पनि भौगोलिक परिवेशका हिसावले दुर्गम क्षेत्रका विद्यालयमा प्रविधिको प्रयोग गरी शिक्षण कार्य हुन नसकेको र भएपनि त्यसको प्रभावकारिता ज्यादै न्यून रहेको पाइन्छ ।

Abstract
59
PDF (Nepali)
0

Author Biography

Janardan Ghimire, धनकुटा बहुमुखी क्याम्पस‚ त्रिभुवन विश्वविद्यालयमा

उप प्राध्यापक, भूगोल शिक्षा 

Downloads

Published

2025-05-31

How to Cite

Ghimire, J. (2025). धनकुटा जिल्लाको भौगोलिक परिवेश र प्रविधि मैत्री शिक्षण सिकाइको प्रयोग र प्रभावकारिता. CHINTAN-DHARA, 18(01), 132-139. https://doi.org/10.3126/cd.v18i01.89666

Issue

Section

Articles

How to Cite

Ghimire, J. (2025). धनकुटा जिल्लाको भौगोलिक परिवेश र प्रविधि मैत्री शिक्षण सिकाइको प्रयोग र प्रभावकारिता. CHINTAN-DHARA, 18(01), 132-139. https://doi.org/10.3126/cd.v18i01.89666