कक्षा दशको नेपाली भाषा पाठ्यपुस्तक २०५५ को विश्लेषण {Analysis of Nepali language Textbook 2055 for Class Ten}

Authors

  • शोभाकुमारी Shobhakumari फुयाल Phuyal नेपाल खुला विश्वविद्यालय, ललितपुर Nepal Open University, Lalitpur

DOI:

https://doi.org/10.3126/cognition.v4i1.46833

Keywords:

Linguistic Skills, भाषिक सिप, External Aspects, बाह्य पक्ष, Internal Aspects, आन्तरिक पक्ष, Syllabus, पाठ्यक्रम, Language Textbook, भाषा पाठ्यपुस्तक

Abstract

प्रस्तुत लेख भाषा पाठ्यपुस्तकको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखमा कक्षा दशको २०५५ को नेपाली भाषा पाठ्यपुस्तकको विशेषताको अध्ययन विश्लेषण गरी सबल र दुर्बल पक्ष पत्ता लगाइ सुझाव दिनु मूलभूत उद्देश्य रहेको छ । यो अध्ययन मूलतः वर्णनात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस अध्ययनमा सामग्री सङ्कलनका क्रममा प्राथमिक र द्वितीय स्रोतविधि अपनाइएको छ । यस लेखमा प्रयोग भएका मुख्य विधिहरूमा पाठ्यक्रम अनुरुपता र पुस्तकालय अध्ययन विधि रहेका छन् । यस क्रममा मुख्यतः विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख, रचना तथा पाठ्यपुस्तकबाट अनुसन्धान विषयसँग सम्बद्ध पूर्वकार्यहरू, सन्दर्भ पुस्तक लेख प्रतिवेदन आदिमा प्रकाशित लगायतका सामग्री उपयोग गरिएको छ । यस भाषा पाठ्यपुस्तकमा सम्बन्धित उद्देश्यलाई आधार मानेर तयार पारिएको भए तापनि लेखाइ सिपलाई बढी जोड दिइएको पाइन्छ । पाठ्यपुस्तक निर्माण गर्दा छनोट र स्तरणको नियमलाई ध्यान दिनुपर्ने देखिन्छ । प्रस्तुत अध्ययनले भाषा पाठ्यपुस्तकको अध्ययन विश्लेषण गर्न चाहने भाषाविज्ञ, भाषाका विद्यार्थी, भाषा पाठ्यपुस्तक निर्माण गर्ने संस्थालाई समेत उपयोगी हुने विश्वास लिइएको छ ।

{The presented article is based on the study and analysis of language textbooks. In this article, the main objective is to study and analyze the characteristics of the Nepali language textbook of class 10, 2055, and find out the strengths and weaknesses and make suggestions. This study is basically based on descriptive research method. In this study, primary and secondary source methods have been adopted during the collection of material. The main methods used in this article are curriculum adaptation and library study methods. In this process, mainly articles published in various newspapers, compositions and previous works related to the research topic from textbooks, reference books, articles published in reports etc. have been used. Although this language textbook has been prepared based on the related objectives, more emphasis is placed on writing skills. It seems that the rules of selection and leveling should be taken into consideration while making textbooks. It is believed that the presented study will be useful for linguists, language students, language textbook makers who want to analyze the study of language textbooks.}

Downloads

Download data is not yet available.
Abstract
216
PDF
69

Author Biography

शोभाकुमारी Shobhakumari फुयाल Phuyal, नेपाल खुला विश्वविद्यालय, ललितपुर Nepal Open University, Lalitpur

नेपाली विषयकी प्रशिक्षक Trainer, Nepali Subject

Downloads

Published

2022-07-20

How to Cite

फुयाल Phuyal श. S. (2022). कक्षा दशको नेपाली भाषा पाठ्यपुस्तक २०५५ को विश्लेषण {Analysis of Nepali language Textbook 2055 for Class Ten}. Cognition, 4(1), 224–233. https://doi.org/10.3126/cognition.v4i1.46833

Issue

Section

Articles