समाज रुपान्तरणमा पुस्तकालयको भूमिका

Authors

  • Saraswati Sapkota नेपाल नागरिक उड्डयन प्राधिकरण
  • Gebanath Nyaupane त्रि.वि. केन्द्रीय पस्तकालय https://orcid.org/0009-0005-2459-9921

DOI:

https://doi.org/10.3126/dj.v7i1.87707

Keywords:

सामाजिक मूल्यमान्यता, सामाजिक स्तरीकरण, सामाजिक गतिविधि, सामाजिक परिवर्तन, नारी सशक्तीकरण, नारी भूमिका

Abstract

प्राचिन कालदेखि नै मन्दिर विहार, गुठी र दरवारहरुमा ताम्रपत्र भोजपत्र र हस्तलिखित ग्रन्थहरु सङ्कलित गरिन्थे जसलाई प्रारम्भिक पुस्तकालयको रूप मान्न सकिन्छ । (Online Khabar) देश र जनताको सर्वाङगीण उन्नति प्रगति गर्ने लक्ष्य अनुरुप पुस्तकालयको स्थापना गरिएको हुन्छ । संसारमा जतिपनि प्राणीहरु छन् तीमध्ये उच्चकोटिको मानिने प्राणी मानिस हो किनकि ऊ आवश्यकताअनुसार आफूलाई ढाल्न आवस्यकताअनुसार तयार भएर बस्दछ । मानव विकासको लागि टट्कारो आवश्यकताको रूपमा पुस्तकालयलाई मानिएको छ । पुस्तकालय एउटा ज्ञानको भण्डार हो जहाँ मानिस ज्ञान हासिल गर्न मात्र होइन नयाँ कुरा पत्ता लगाउन अन्वेषण गर्न पनि जान्दछन् । नेपालको परिप्रेक्षमा भन्नुपर्दा नेपाली नागरिकमा यसको महत्त्व दिनदिनै बढ्दै गइरहेको देखिन्छ । डिजिटल, हाइव्रिड, फिजिकल पुस्तकालयदेखि लिएर मोबाइल पुस्तकालयसम्म मानव विकासका लागि खोलिएका पुस्तकालय हुन् ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Published

2025-12-22

How to Cite

Sapkota, S., & Nyaupane, G. (2025). समाज रुपान्तरणमा पुस्तकालयको भूमिका. Dibyajyoti Journal, 7(1), 94–101. https://doi.org/10.3126/dj.v7i1.87707

Issue

Section

Articles