मानव इतिहास र लैंगिकता निर्माण {Building human history and sexuality}

Authors

  • शान्ति पोख्रेल Shanti Pokhrel भूषाल Bhusal समाजशास्त्र विभाग, पृथ्वीनारायण क्याम्पस, त्रि. बि.

DOI:

https://doi.org/10.3126/dmcrj.v4i1.44488

Keywords:

शारीरिक अवस्था, प्रकृया, पितृसत्ता, पुरुषप्रधानता

Abstract

शारीरिक असमानताकै आधारमा समाजले लैंगिकता निर्माण गरी महिला र पुरुषलाई फरक फरकदायित्व सुम्पिन्छ । पुरुषलाई परिवारका निम्ति दानापानी जुटाउने र सुरक्षाको प्रत्याभूत गराउने कार्य सुम्पन्छ भने महिलालाई घरभित्रको व्यवस्थापन । यस कार्यले समाजमा सार्वजनिक र निजी परिधि खडा हुन्छ । जसले पुरुषलाईसाहसी र सर्वशक्तिमान बनाउँछ तर महिलालाई हीनताबोधका साथै शक्तिविहीनताको अवस्था सृजना गराउँछ । परिणामस्वरुप समाजमा असमानता विभेद तथा अन्यायकोे जन्म हुन्छ । सरल अवस्थाका सरल नियमहरु क्रमिक रुपमा जटिलतातर्फ उन्मुख हुन्छन् । स्त्रीपुरुषबिचका विभेद तथा अन्याय चरम सीमामा पुग्छन् । असमान शक्तिसम्बन्ध स्थापित हुन्छ । त्यसका विरुद्ध महिलाहरु हक, अधिकार प्राप्तिका निम्ति संघर्षमा उत्रन्छन् । केही मात्रामा सफलता प्राप्त हुन्छ । तर सदियौंदेखि जरा गाडेर रहेको परम्परा र रुढिवादिताले प्राप्त अधिकारको कार्यान्वयनमा बाधा पुर्याइरहन्छन् । त्यसबाट छुटकारा प्राप्त गर्न महिला पुरुष दुवैको मनोविज्ञानमा पितृसत्तात्मक सोचमा सकारात्मक परिवर्तन आवश्यक छ ।

{On the basis of physical inequality, society constructs sexuality and assigns different responsibilities to men and women. Men are entrusted with the task of raising funds for the family and guaranteeing security, while women are entrusted with the management of the house. This action creates a public and private circle in the society. Which makes men brave and omnipotent but makes women feel inferior as well as powerless. As a result, inequality, discrimination and injustice are born in the society. The simple rules of simple conditions gradually lead to complexity. Discrimination and injustice between men and women reach extremes. Unequal power relations are established. Against that, women are fighting for their rights. Success is achieved to some extent. But centuries-old traditions and conservatism continue to hamper the exercise of rights. To get rid of that, a positive change in the patriarchal thinking in the psychology of both men and women is necessary.}

Downloads

Download data is not yet available.
Abstract
58
PDF
52

Author Biography

शान्ति पोख्रेल Shanti Pokhrel भूषाल Bhusal, समाजशास्त्र विभाग, पृथ्वीनारायण क्याम्पस, त्रि. बि.

सह–प्राध्यापक

Downloads

Published

2018-12-01

How to Cite

भूषाल Bhusal श. प. S. P. (2018). मानव इतिहास र लैंगिकता निर्माण {Building human history and sexuality}. DMC Research Journal, 4(1), 122–130. https://doi.org/10.3126/dmcrj.v4i1.44488

Issue

Section

Articles