तरुण तपसीमा शान्त रसध्वनिको अभिव्यञ्जन प्रक्रिया Tarun Tapasima Shanta rasdhwaniko Abhibyanjan Prakriya

Authors

  • दीपकप्रसाद Dipakprasad न्यौपाने Neupane उपप्राध्यापक, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय

Keywords:

विभाव, अनुभाव, सञ्चारीभाव, व्यभिचारीभाव, स्थायीभाव, शम, निर्वेद, ध्वनि, रसध्वनि, रस, प्रबन्धकाव्य, विषमता ।, विभाव Bibhav, सञ्चारीभाव Sancharibhav, व्यभिचारीभाव byabhicharibhav, स्थायीभाव sthaayibhav, ध्वनि dhwani, रसध्वनि rasadhawani, प्रबन्धकाव्य Prabandhakabya, विषमता Bishamata

Abstract

तरुण तपसी लेखनाथ पौड्यालद्वारा रचना गरिएको उन्नाइस विश्राममा विस्तारित प्रबन्धकाव्य हो । प्रबन्धकाव्यका तहमा यस काव्यमा शान्त रसध्वनिको अभिव्यञ्जना भएको छ । यस लेखमा प्रस्तुत तरुण तपसी काव्यमा संस्कृत साहित्यशास्त्रमा उल्लेख गरिएको शान्त रसध्वनि कसरी अभिव्यञ्जित भएको छ भन्ने तथ्यलाई यसका आवश्यक उपकरणका विश्लेषणका माध्यमबाट स्पष्ट पारिएको छ । यस सन्दर्भमा प्रस्तुत लेखमा शान्त रस विभाव, अनुभाव, व्यभिचारीभाव जस्ता रससामग्रीका माध्यमबाट वाच्य अर्थको प्रतीतिसँगै ध्वन्यात्मक रूपमा अभिव्यक्त भएकाले रसध्वनिका तहमा रहेको तथ्य अगाडि सारिएको छ । गुणात्मक अनुसन्धानात्मक ढाँचामा आधारित हुनाका साथै द्वितीयक स्रोतका सामग्रीहरू जुटाई तयार पारिएको यस लेखमा रसध्वनिका उपकरणहरूको विश्लेषणका माध्यमबाट काव्यमा अभिव्यञ्जित शान्त रसध्वनिको विश्लेषण गरिएको छ । यस काव्यमा करुण लगायतका अन्य रसध्वनिहरूको अवस्थितिसमेत देखिए पनि काव्यको प्रारम्भदेखि अन्त्यसम्म शान्त रसध्वनिसँग सम्बन्धित शम वा निर्वेद स्थायीभाव एवम् अन्य उपकरणको विस्तार हुनाका साथै समष्टिगत रूपमा शान्त रसध्वनिकै प्रधानता रहेको देखिएकाले प्रबन्धकाव्यका स्तरमा शान्त रसध्वनि प्रतीयमान रहेको निष्कर्ष निकाली यस लेखलाई पूर्णता दिइएको छ ।

Abstract
304
pdf
0

Author Biography

दीपकप्रसाद Dipakprasad न्यौपाने Neupane, उपप्राध्यापक, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय

उपप्राध्यापक

Downloads

Published

2019-12-31

How to Cite

तरुण तपसीमा शान्त रसध्वनिको अभिव्यञ्जन प्रक्रिया Tarun Tapasima Shanta rasdhwaniko Abhibyanjan Prakriya. (2019). Dristikon: A Multidisciplinary Journal, 9(1), 114-129. https://doi.org/10.3126/dristikon.v9i1.31179

Issue

Section

Articles

How to Cite

तरुण तपसीमा शान्त रसध्वनिको अभिव्यञ्जन प्रक्रिया Tarun Tapasima Shanta rasdhwaniko Abhibyanjan Prakriya. (2019). Dristikon: A Multidisciplinary Journal, 9(1), 114-129. https://doi.org/10.3126/dristikon.v9i1.31179