नेपाली कवितामा समकालीनता : एक विमर्श Nepali Kabitama Samakalinata: Ek Bimarsha

Authors

  • राजेश Rajesh विद्रोही Bidrohee नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय nepali Department, Mahendra Bahumukhi Campus, Dharan

Keywords:

समकालीन Samakalin, जनजाति Janajati, संस्कृति Sanskriti, आलोचनात्मक यथार्थवाद Aalochanatmak Yatharthavad

Abstract

यस आलेखमा नेपाली कवितामा समकालीनताबारे विश्लेषणात्मक अध्ययन गरिएको छ । नेपाली कवितामा समकालीनताबारे व्यक्त विभिन्न तर्क र धारणाहरूको विश्लेषणात्मक अध्ययन गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । अहिलेसम्म विश्वविद्यालयको पठनपाठन तथा प्राज्ञिक विमर्शहरूमा २०३० को दशकलाई नै नेपाली कवितामा समकालीनताको आरम्भ विन्दु मान्ने गरिए पनि यो अवधारणा अब उचित नहुने यस अध्ययनको निष्कर्ष छ । साहित्यमा दुई–अढाइ दशकको समयखण्डलाई समकालीन भन्न सकिने सामान्य सिद्धान्त र नेपाली कविताका प्रवृत्तिगत आधारमा पनि अब २०३० को दशकलाई समकालीन नेपाली कविताको आरम्भ विन्दु मान्न नहुने यस अध्ययनको निष्कर्ष छ । वि.सं. २०५२ मा सुरु भएको माओवादी सशस्त्र द्वन्द्वपछि विकसित सामाजिक–राजनीतिक परिवेशमा लेखिएका कविताहरूको प्रवृत्तिगत अध्ययन र विश्लेषणबाट २०५२ साल नै समकालीन नेपाली कविताको आरम्भ विन्दु भएको निष्कर्षमा पुगिएको छ ।

Abstract
445
pdf
0

Author Biography

राजेश Rajesh विद्रोही Bidrohee, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय nepali Department, Mahendra Bahumukhi Campus, Dharan

उपप्राध्यापक Deputy Professor

Downloads

Published

2019-12-31

How to Cite

नेपाली कवितामा समकालीनता : एक विमर्श Nepali Kabitama Samakalinata: Ek Bimarsha. (2019). Dristikon: A Multidisciplinary Journal, 9(1), 190-202. https://doi.org/10.3126/dristikon.v9i1.31187

Issue

Section

Articles

How to Cite

नेपाली कवितामा समकालीनता : एक विमर्श Nepali Kabitama Samakalinata: Ek Bimarsha. (2019). Dristikon: A Multidisciplinary Journal, 9(1), 190-202. https://doi.org/10.3126/dristikon.v9i1.31187