नेपालमा सङ्घात्मक व्यवस्थाको स्थापना र औचित्य Nepalma Sanghatmak Byabasthako Sthapana ra Aauchityaa

Authors

  • तारानाथ Taranath घिमिरे Ghimire राजनीतिशास्त्र विभाग, रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौं, त्रिभुवन विश्वविद्यालय Ratnarajya Laxmi Campus, Political Science Department, TU

Keywords:

एकात्मक Ekatmak, सङ्घात्मक Sanghatmak, पुनःसंरचना Punha samrachana, शासनप्रणाली Shasan Pranali, प्रजातन्त्र Prajatantra

Abstract

प्रस्तुत लेख नेपालमा सङ्घात्मक शासन व्यवस्थाको स्थापनाको औचित्य के हो भन्ने विषयमा केन्द्रित रहेको छ । नेपालमा एकात्मक शासन व्यवस्थाको विकल्पका रूपमा सङ्घात्मक शासन व्यवस्था लागु भएको छ । सङ्घात्मक शासन व्यवस्था र गणतन्त्रलाई नयाँ उपलव्धिका रूपमा लिइएको छ । नयाँ संविधानको निर्माण पछि सबै तहको निर्वाचन सम्पन्न भएपछि व्यवहारमा सङ्घात्मक शासन व्यवस्था लागु भएको हो । सङ्घात्मक शासन व्यवस्था नेपालका लागि नौलो हो । नेपालमा वि.स. २०४६ सालपछिको परिवर्तनसँगै सङ्घीयताको विषयमा आवाजहरू उठेको भए तापनि माओवादी जनविद्रोहले यसलाई गति दिएको हो । अन्तरिम संविधान घोषणा भए लगत्तै त्यसको विरोधमा नेपाललाई सङ्घात्मक शासन व्यवस्थामा पुनःसंरचना गर्ने प्रतिवद्धताको माग राखेर मधेसवादी दलहरूले गरेको आन्दोलनको बलमा नेपालमा सङ्घीयताको विषयले औपचारिक प्रवेश पाएपछि नयाँ संविधानले नेपालमा सङ्घात्मक शासन व्यवस्था लागु गरेको छ । प्रस्तुत अध्ययनले यस विषयमा नेपालमा भर्खरै संस्थागत हुदै गरेको सङ्घीय शासन प्रणालीको औचित्यको सम्बन्धमा खोजी सुरु भएको निष्कर्ष निकालिएको छ ।

Abstract
360
pdf
0

Author Biography

तारानाथ Taranath घिमिरे Ghimire, राजनीतिशास्त्र विभाग, रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौं, त्रिभुवन विश्वविद्यालय Ratnarajya Laxmi Campus, Political Science Department, TU

उपप्राध्यापक Deputy Professor

Downloads

Published

2019-12-31

How to Cite

नेपालमा सङ्घात्मक व्यवस्थाको स्थापना र औचित्य Nepalma Sanghatmak Byabasthako Sthapana ra Aauchityaa. (2019). Dristikon: A Multidisciplinary Journal, 9(1), 230-237. https://doi.org/10.3126/dristikon.v9i1.31224

Issue

Section

Articles

How to Cite

नेपालमा सङ्घात्मक व्यवस्थाको स्थापना र औचित्य Nepalma Sanghatmak Byabasthako Sthapana ra Aauchityaa. (2019). Dristikon: A Multidisciplinary Journal, 9(1), 230-237. https://doi.org/10.3126/dristikon.v9i1.31224