खुंडो ओठ कथामा प्रजाति, क्षण र पर्यावरण 'Khudo Ooth' Kathama Prajati, Kshyan ra Paryabaran

Authors

  • लक्ष्मीकृष्ण Laxmikrishna श्रेष्ठ Shrestha नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय Nepali Depart, Mahendra Bahumukhi Campus, Dharan

Keywords:

साहित्यको समाजशास्त्र sahityako samajshastra, प्रजाति Prajati, क्षण Kshyan, पर्यावरण Paryabaran, प्रत्यक्षवाद pratakshyavad, `

Abstract

प्रस्तुत लेखमा समाजशास्त्रीय मान्यताका आधारमा खुँडो ओठ कथाभित्र रहेका प्रजाति, क्षण र पर्यावरणको पहिचानगरी विश्लेषण गरिएको छ । प्रसिद्ध समाजशास्त्री हिप्पोलाइट एडल्फ तेनको समाजशास्त्रीय मान्यतालाई आधारमानी सोही सैद्धान्तिक मान्यतासँग समानता राख्ने यस कथाभित्रका सन्दर्भहरू उल्लेख गर्दै अध्ययन विश्लेषणगरिएको छ । विशेषतः तेनका समाजशास्त्रीय मान्यता अन्तर्गत प्रजाति, क्षण र पर्यावरणलाई यस कथाकोविश्लेषणको आधार बनाइएको छ । यस कथामा प्रस्तुत गरिएको जातिगत विविधताको अवस्थाका बारेमा केलाउनेकाम जाति शीर्षक अन्तर्गत गरिएको छ । यस कथामा प्रस्तुत भएका समकालीन नेपाली समाजको मूल्य, मान्यता,संस्कार, संस्कृतिलगायत राजनीतिक घटनालाई क्षण शीर्षकभित्र राखेर अध्ययन विश्लेषण गरिएको छ । त्यसै गरीपर्यावरण अन्तर्गत समाजको भौतिक तथा प्राकृतिक पर्यावरणका साथै सामाजिक, सांस्कृतिक तथा राजनीतिक पक्षपनि समेटिएको छ ।

Abstract
392
pdf
0

Author Biography

लक्ष्मीकृष्ण Laxmikrishna श्रेष्ठ Shrestha, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय Nepali Depart, Mahendra Bahumukhi Campus, Dharan

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2020-12-31

How to Cite

खुंडो ओठ कथामा प्रजाति, क्षण र पर्यावरण ’Khudo Ooth’ Kathama Prajati, Kshyan ra Paryabaran. (2020). Dristikon: A Multidisciplinary Journal, 10(1), 311-320. https://doi.org/10.3126/dristikon.v10i1.34584

Issue

Section

Articles

How to Cite

खुंडो ओठ कथामा प्रजाति, क्षण र पर्यावरण ’Khudo Ooth’ Kathama Prajati, Kshyan ra Paryabaran. (2020). Dristikon: A Multidisciplinary Journal, 10(1), 311-320. https://doi.org/10.3126/dristikon.v10i1.34584