‘सालको पातको टपरी’ गीतको सङ्कथन विश्लेषण

Authors

  • शक्तिराज नेपाल Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/dristikon.v11i1.39169

Keywords:

आवृत्ति, विलोम, विराम, पङक्ति विन्यास, विचलन, समानान्तरता, सहचार्य, वैपरित्यमूलक

Abstract

प्रस्तुत लेख ‘सालको पातको टपरी’ नामक गीतको सङकथनमा केन्द्रित छ । यसमा सङकथनको खोजी गर्ने क्रममा गीतको लयविधान, सहचार्य सम्बन्ध र सन्दर्भहरुको पनि प्रक्षेपण गरी पूर्ण सङकथनात्मक पाठमा रुपमा अध्ययन गरिएको छ । गीति लयदेखि गीतका विभिन्न संरचनागत तथा अर्थगत सङकथनहरुको खोजीमा यो लेख केन्द्रित छ ।

Downloads

Download data is not yet available.
Abstract
189
PDF
162

Downloads

Published

2021-08-17

How to Cite

नेपाल श. . (2021). ‘सालको पातको टपरी’ गीतको सङ्कथन विश्लेषण. Dristikon: A Multidisciplinary Journal, 11(1), 269–283. https://doi.org/10.3126/dristikon.v11i1.39169

Issue

Section

Articles