@article{विद्रोही Bidrohee_2019, title={नेपाली कवितामा समकालीनता : एक विमर्श Nepali Kabitama Samakalinata: Ek Bimarsha}, volume={9}, url={https://www.nepjol.info/index.php/dristikon/article/view/31187}, DOI={10.3126/dristikon.v9i1.31187}, abstractNote={<p>यस आलेखमा नेपाली कवितामा समकालीनताबारे विश्लेषणात्मक अध्ययन गरिएको छ । नेपाली कवितामा समकालीनताबारे व्यक्त विभिन्न तर्क र धारणाहरूको विश्लेषणात्मक अध्ययन गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । अहिलेसम्म विश्वविद्यालयको पठनपाठन तथा प्राज्ञिक विमर्शहरूमा २०३० को दशकलाई नै नेपाली कवितामा समकालीनताको आरम्भ विन्दु मान्ने गरिए पनि यो अवधारणा अब उचित नहुने यस अध्ययनको निष्कर्ष छ । साहित्यमा दुई–अढाइ दशकको समयखण्डलाई समकालीन भन्न सकिने सामान्य सिद्धान्त र नेपाली कविताका प्रवृत्तिगत आधारमा पनि अब २०३० को दशकलाई समकालीन नेपाली कविताको आरम्भ विन्दु मान्न नहुने यस अध्ययनको निष्कर्ष छ । वि.सं. २०५२ मा सुरु भएको माओवादी सशस्त्र द्वन्द्वपछि विकसित सामाजिक–राजनीतिक परिवेशमा लेखिएका कविताहरूको प्रवृत्तिगत अध्ययन र विश्लेषणबाट २०५२ साल नै समकालीन नेपाली कविताको आरम्भ विन्दु भएको निष्कर्षमा पुगिएको छ ।</p>}, number={1}, journal={Dristikon: A Multidisciplinary Journal}, author={विद्रोही Bidrohee राजेश Rajesh}, year={2019}, month={Dec.}, pages={190–202} }