@article{नेपाल_2021, title={‘सालको पातको टपरी’ गीतको सङ्कथन विश्लेषण}, volume={11}, url={https://www.nepjol.info/index.php/dristikon/article/view/39169}, DOI={10.3126/dristikon.v11i1.39169}, abstractNote={<p>प्रस्तुत लेख ‘सालको पातको टपरी’ नामक गीतको सङकथनमा केन्द्रित छ । यसमा सङकथनको खोजी गर्ने क्रममा गीतको लयविधान, सहचार्य सम्बन्ध र सन्दर्भहरुको पनि प्रक्षेपण गरी पूर्ण सङकथनात्मक पाठमा रुपमा अध्ययन गरिएको छ । गीति लयदेखि गीतका विभिन्न संरचनागत तथा अर्थगत सङकथनहरुको खोजीमा यो लेख केन्द्रित छ ।</p>}, number={1}, journal={Dristikon: A Multidisciplinary Journal}, author={नेपाल शक्तिराज}, year={2021}, month={Aug.}, pages={269–283} }