@article{अधिकारी_2021, title={नेपालमा बैष्णव धर्मको प्रचार}, volume={11}, url={https://www.nepjol.info/index.php/dristikon/article/view/39172}, DOI={10.3126/dristikon.v11i1.39172}, abstractNote={<p>प्रस्तुत अध्ययन नेपालमा वैष्णव धर्म प्रभावका कारक मुख्य समस्यामा केन्द्रित रहेको छ । गुणात्मक अनुसन्धान विधि र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी विश्लेषणात्मक विधिबाट निष्कर्ष निकालिएको यस अध्ययनमा नेपाली समाजमा वैष्णव धर्मको स्थापना र यसको विस्तारको कारण खोजिएको छ । आर्यवर्तका रूपमा परिचित नेपाल र भारतमा वैदिक कालदेखि प्रचलनमा रही वर्तमानसम्म विस्तारित र अस्तित्वमा रहेको वैष्णव धर्मको स्थापना र विस्तारमा नेपालका शासक र तिनको यस धर्मप्रतिका आस्था र विश्वास नै प्रमुख कारकका रूपमा रहेको निष्कर्ष निकालिएको छ ।</p>}, number={1}, journal={Dristikon: A Multidisciplinary Journal}, author={अधिकारी सुशीलकुमार}, year={2021}, month={Aug.}, pages={309–319} }