दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षण {Teaching Nepali language as a second language}

Authors

  • भारती Bharati अधिकारी Adhikari सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर

DOI:

https://doi.org/10.3126/ej.v2i2.61900

Keywords:

भाषिक परिवेश, मातृभाषा, दोस्रो भाषा, दोस्रो भाषा शिक्षण

Abstract

सिकारुले अतिरिक्त भाषिक आवश्यकता परिपूर्ति गर्ने हेतुले सिक्ने भाषालाई दोस्रो भाषा भनिन्छ । यो भाषा पहिलो भाषा प्राप्त गरिसकेपछि सिकिने भाषा हो । यसलाई भाषा सिकाइको आर्जन प्रक्रियाका रूपमा परिभाषित गरिएको पाइन्छ । दोस्रो भाषालाई विमातृभाषा, द्वितीयक भाषा तथा सहायक भाषा पनि भन्ने गरिएको पाइन्छ । दोस्रो भाषा औपचारिक, अनौपचारिक एवम्व्यक्तिगत प्रयासबाट सिक्न सकिने हुन्छ । वस्तुतः यो भाषा सिकाइका क्रममा व्यापक र सीमित दुबै प्रकृतिको भाषिक वातावरणको सुविधा सिकारुलाई प्राप्त हुन्छ । प्रस्तुत आलेखमा दोस्रो भाषाका रुपमा नेपाली भाषा शिक्षणको सैद्धान्तिक अवधारणा अनुरेखाङ्कन गरिएको छ । यस आलेखको तयारीका क्रममा गुणात्मक अध्ययन ढाँचाको प्रयोग गरिएको छ । यसमा सामग्रीको विवेचनका लागि वर्णनात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । यसबाट दोस्रोभाषाका रुपमा नेपाली भाषा शिक्षण गर्न रुचि राख्ने सरोकारवाला सवैलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
64
PDF
34

Downloads

Published

2023-11-01

How to Cite

अधिकारी Adhikari भ. B. (2023). दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षण {Teaching Nepali language as a second language}. Educational Journal, 2(2), 173–179. https://doi.org/10.3126/ej.v2i2.61900

Issue

Section

Articles