बीपीको समाजवाद, वर्तमान आर्थिक अवस्था र अबको गन्तव्य
DOI:
https://doi.org/10.3126/fsmrj.v1i1.87264Keywords:
बी.पी.कोइराला, प्रजातान्त्रिक समाजवाद, बी.पी.को आर्थिक नीति, अर्थव्यवस्थाका चुनौती, अबको गन्तब्यAbstract
यस लेखमा बी.पी.को समाजवाद, वर्तमान आर्थिक अवस्था र अबको गन्तव्यका विषयमा विश्लषण गरिएको छ । बी.पी.ले राजनैतिक स्वतन्त्रता र आर्थिक समानतालाई प्रजात्रान्तिक समाजवादको मूल मानेकाछन् । स्वतन्त्रता, न्याय र एकता प्रजान्त्रान्त्रिक समाजवादका प्रमुख आधार हुन् । उत्पादनमा क्रमिकरुपमा बृृद्धि गर्दै समन्यायिक वितरण प्रणाली स्थापना गरी सामाजिक न्याय कायम गर्नु नै बी.पी.ले प्रतिवादन गरेको समादवादको मूल ध्येय हो । समग्रमा यस लेखमा बी.पी.को प्रजातान्त्रिक समाजवादको पृष्ठभूमिमा वर्तमान आर्थिक क्रियाकलापहरू सम्पादन भए नभएको विश्लेषण गरिएको छ । साथै प्रजातान्त्रिक समाजवादको मूल ध्येय एवम् लक्ष्य प्राप्तगर्ने अबको गन्तव्य के हुन सक्दछ भन्ने पक्षको बिवेचना पनि यस लेखमा पाइन्छ । यो द्वितीयक स्रोत र सामग्रीमा आधारित लेख हो ।