नेपाली काङ्ग्रेस, आदिवासी जनजाति र सम्वन्धित नीतिहरू

Authors

  • Sabitri Thapa Gurung त्रि.वि.

DOI:

https://doi.org/10.3126/fsmrj.v1i1.87316

Keywords:

नेपाली काङ्ग्रेस, आदिवासी जनजाति, नीति नियमहरू, पहिचान, हक र अधिकार, बहुभाषिक, बहुधार्मिक, वहुजातीय

Abstract

नेपाली काङ्ग्रेस, आदिवासी जनजाति र सम्बन्धित नीतिअन्र्तगतको यो लेखमा नेपाली काङ्ग्रेसमा आदिवासी जनजातिहरूको बारेमा भएका नीतिहरूको बारेमा चर्चा गरिएको छ । सुरुमा नेपाली काङ्ग्रेसको स्थापना र विकासको बारेमा चर्चा गरिएको छ । त्यसपछि आदिवासी जनजातिको परिचय दिइएको छ । यसमा विभिन्न विद्वान् तथा सङ्घसंस्थाले दिने गरेका आदिवासी जनजातिसम्बन्धी व्याख्याहरू रहेका छन् । त्यसपछि आदिवासी जनजातिको नेपाली काङ्ग्रेससँगको सम्बन्ध र नेपाली काङ्ग्रेसमा उनीहरूको योगदानको बारेमा छोटो चर्चा गर्नुका साथै नेपाली काङ्ग्रेसको आदिवासी जनजातिहरूसम्बन्धी नीतिहरूको बारेमा चर्चा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Author Biography

Sabitri Thapa Gurung, त्रि.वि.

प्राध्यापक राजनीतिशास्त्र

Published

2025-12-11

How to Cite

Gurung, S. T. (2025). नेपाली काङ्ग्रेस, आदिवासी जनजाति र सम्वन्धित नीतिहरू. Four Star Multidisciplinary Research Journal, 1(1), 136–146. https://doi.org/10.3126/fsmrj.v1i1.87316

Issue

Section

Articles