गुठी परम्परामाथि गम्भीर प्रहार {A serious blow to Guthi tradition}

Authors

  • सुरेश Suresh सुवेदी Suvedi Ganeshman Singh Multiple Campus, Kalanki, Kathmandu

DOI:

https://doi.org/10.3126/gd.v7i1.53595

Keywords:

सम्पत्ति, नागरिक, ऐतिहासिक, धर्मशाला, गुठी, Guthi, Dharmashala, nagarik, sampatti

Abstract

स्पष्ट नीति, सोचको अभावमा भूमिप्रतिबद् नियत राख्नेहरु नै हावी भएको देखिन्छ । संस्थानले वर्षौ अघि तयार पारिएको तथ्यांक सार्वजनिक गरे पनि आफ्नो कुल सम्पत्ति बारे अद्यावधिक हुन सकेको देखिदैन । पूर्ण जानकारी दिनबाट संस्थान नै वञ्चित छ । अझ आर्थिक वर्ष २०५६/०५७ देखि त अद्यावधिक समेत नगरिनाले सम्पत्ति सम्बन्धी गन्जागोल अवस्था थपिएको छ । गुठी संस्थानको स्वमित्वमा रहेको ५ लाख ६१ हजार रोपनी भन्दा बढी जमीन सबै खेती योग्य तथा शहरीक्षेत्रमा रहेका मूल्यवान छन् । मूल्यवान भएकै कारण नै गुठीका जमीन जोगाउन कठिन भैरहेको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
10
PDF
15

Author Biography

सुरेश Suresh सुवेदी Suvedi, Ganeshman Singh Multiple Campus, Kalanki, Kathmandu

Lecturer

Downloads

Published

2022-12-31

How to Cite

सुवेदी Suvedi स. S. (2022). गुठी परम्परामाथि गम्भीर प्रहार {A serious blow to Guthi tradition}. Ganeshman Darpan, 7(1), 102–115. https://doi.org/10.3126/gd.v7i1.53595

Issue

Section

Articles