तेप्लायुमा डायस्पोरिक भावको अभिव्यक्ति {Manifestations of diasporic sentiment in Teplayu}

Authors

  • राजेश Rajesh विद्रोही Bidrohi नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय

Keywords:

पहिचान pahichan, लाहुरे Lahure, युद्ध–कविता Yuddha kabita, डायस्पोरा, atitmoha

Abstract

यो अध्ययन तेप्लायु कविता सङ्ग्रहमा सङ्कलित कविताहरूमा अभिव्यञ्जित डायस्पोरिक चेतनाको विश्लेषणमा केन्द्रित छ । यस अध्ययनमा तेप्लायुका कविताहरू र डायस्पोरिक चिन्तनको सम्बन्धलाई केलाइएको छ । यस सङ्ग्रहमा सङ्कलित अधिकांश कविताहरूमा पहिचान र युद्धसँग सम्बन्धित भाव अभिव्यक्त भए पनि केही कवितामा डायस्पोरिक चेतनाको भावाभिव्यञ्जन भएको पाइन्छ । विभिन्न कारणले आप्नो मूल थलो अर्थात्जन्मभूमि छाडेर अन्य देशमा बस्न बाध्य नेपाली डायस्पोराको पीडालाई उनले आप्ना कवितामा प्रस्तुत गरेका छन्। यसरी जन्मभूमिबाट टाढिन बाध्य नेपाली नागरिकका पीडालाई उजागर गर्ने यी कविताहरूले तिनका सङ्घर्ष र विवशताका पीडालाई यथार्थपरक ढङ्गमा प्रस्तुत गरेका छन्। सामग्री सङ्कलनका क्रममा तेप्लायु कविता सङ्ग्रहलाई प्राथमिक स्रोतका रूपमा र कविताहरूबारे गरिएका समीक्षा–समालोचना र शोध प्रतिवेदनलाई द्वितीयक स्रोतका रूपमा लिएर डायस्पोरा सम्बन्धी सिद्धान्तका आधारमा गुणात्मक विधिबाट कविताको विश्लेषण गरिएको छ ।

Abstract
0
PDF
0

Author Biography

राजेश Rajesh विद्रोही Bidrohi, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय

उपप्राध्यापक

Downloads

Published

2023-03-07

How to Cite

तेप्लायुमा डायस्पोरिक भावको अभिव्यक्ति {Manifestations of diasporic sentiment in Teplayu}. (2023). Gyanjyoti, 3(1), 117-128. https://doi.org/10.3126/gyanjyoti.v3i1.53043

Issue

Section

Articles

How to Cite

तेप्लायुमा डायस्पोरिक भावको अभिव्यक्ति {Manifestations of diasporic sentiment in Teplayu}. (2023). Gyanjyoti, 3(1), 117-128. https://doi.org/10.3126/gyanjyoti.v3i1.53043