भट्टारक महायोगी मिलारेपा र नेपाल सम्बन्ध

Authors

  • कल्पना Kalpana पराजुली Parajuli राष्ट्रिय अभिलेखालय, रामशाहपथ, काठमाडौं

Keywords:

बुद्धधर्म, बज्रयान, काग्युपा, मिलारेपा, दोहा (गुर)

Abstract

नेपालको रसुवा नजिकै तिब्बतको सीमाना केरुङ क्षेत्रको क्याङाचा भन्ने ठाउँमा सन् १०५२ मा जन्मेका थोपागा तिब्बती भाषामा सुन्दैमा आनन्द लाग्ने) सिद्ध महायोगी भट्टारक मिलारेपाको नामले प्रसिद्ध भएका थिए । उनले नेपालका विभिन्न पहाडी र हिमाली क्षेत्रहरुमा साधना गरेका थिए । तिब्बतमा जन्मेर नेपालका विभिन्न स्थानमा साधना गरेका मिलारेपाका कारण नेपाल र तिब्बत लगायतका विभिन्न क्षेत्रहरुमा बुद्ध धर्मको विकास र विस्तारमा सघाउ पुगेको थियो । उनका कारण नेपाल–तिब्बत–चीन तथा बुद्ध धर्म मान्ने मानिसहरुका बीच सम्बन्धको नयाँ आयाम थपिएको थियो । यसको प्रभावकै कारण प्राचीनकालदेखि कायम रहेको नेपाल र तिब्बत बीचको सम्बन्धमा धार्मिक सम्बन्धको विस्तार हुन गई यो सम्बन्ध नयाँ उचाइमा पुगको थियो । 

Abstract
154
PDF
122

Author Biography

कल्पना Kalpana पराजुली Parajuli, राष्ट्रिय अभिलेखालय, रामशाहपथ, काठमाडौं

लिपि अधिकृत

Downloads

Published

2024-12-31

Issue

Section

Articles

How to Cite

पराजुली Parajuli क. K. (2024). भट्टारक महायोगी मिलारेपा र नेपाल सम्बन्ध. HISAN: Journal of History Association of Nepal, 10(1), 54-62. https://doi.org/10.3126/hisan.v10i1.74831