Guarantee of Good Governance: Full compliance of Pañcaśīla

Authors

  • Anirudra Maharjan Theravada Buddhist Academy

Keywords:

पञ्चशील, सुशासन, बुद्ध शिक्षा

Abstract

शाक्यमुनि बुद्धबाट आजभन्दा २६०० बर्ष अगाडि राजाको काम कारवाहीबाट जनताले दुःख पाएको सन्दर्भमा शासन गर्ने जो कोहीले पनि नैतिक आचरणमा शुद्धता एवं काम कारवाहीमा जनताप्रति बफादार रही इमान्दारीपूर्वक राज्य सञ्चालन गर्नुपर्नेमा जोड दिएर पञ्चशीलको पालनाद्वारा राज्यमा सुव्यवस्था कायम भएको धर्मदेशना दिएका धेरै उदाहरणहरु त्रिपिटकमा भेटिन्छ । जवकी वर्तमान विश्वमा सुशासनको लागि अनेकौं प्रयास तथा थालनी भएका छन त अर्कोतर्फ विश्वमा झन एक पछि अर्को विसंगति तथा विकृतिले जकडिएर मानव समाजमा तनावको कुचक्रले सताईरहेका छन । यसै सन्दर्भमा वर्तमान विश्वका आधुनिक सुशासनको आठ अवयवहरु (सहभागिता, विधिको शासन, पारदर्शिता, जिम्मेवारीपन, सहमति उन्मुख, समता र समावेशी, प्रभावकारिता तथा निपुणता र जवाफदेहिता)लाई पञ्चशीलसँग तुलनात्मक विश्लेषण गरी त्यसको महत्वलाई समेत दर्शाई राज्यमा सुशासन तथा सुव्यवस्था कायम गर्न बुद्ध शिक्षाको महत्व रहेको यथार्ततालाई मध्यनजर राखी पञ्चशील मात्रको पालनाले पनि राज्यमा सुशासन कायम गरेका सन्दर्भ र ज्ञान वर्तमान अवस्थामा पनि उतिक्कै महत्त्वपूर्ण, सान्दर्भिक र उपयोगी रहेको छ भनी यो लेखले प्रकाश पार्न खोजिएको छ ।

Abstract
154
pdf
0

Author Biography

Anirudra Maharjan, Theravada Buddhist Academy

M.A. Theravada Buddhism

Downloads

Published

2023-03-07

How to Cite

Maharjan, A. (2023). Guarantee of Good Governance: Full compliance of Pañcaśīla. Historical Journal, 14(1), 95-104. https://doi.org/10.3126/hj.v14i1.52967

Issue

Section

Research Article

How to Cite

Maharjan, A. (2023). Guarantee of Good Governance: Full compliance of Pañcaśīla. Historical Journal, 14(1), 95-104. https://doi.org/10.3126/hj.v14i1.52967