Traditional Loconyms of Lum̐bhu

Authors

  • Omkareswara Shrestha Centre Department of Nepal Bhasa

DOI:

https://doi.org/10.3126/hj.v14i1.52971

Keywords:

लुँभु, श्रीमहालक्ष्मीमहाभैरव, टोल

Abstract

महालक्ष्मी नगरपालिकाका १०वटा वडामध्ये वडानं ८ मा लुँभु रहेको छ । यसको अवस्थिति ८५२४' पूर्वी देशान्तर र २७ ३९' उत्तरी अक्षांशमा र समुद्री सतहबाट ४,२२६-५,१०२ फुटको उचाईमा रहेको छ । यस वडाको जनसंख्या सन् २०११को जनगणनाअनुसार ८,२७२ छ । नेपालभाषाका स्थानीय स्थान नामबाट खुल्ने भौगोलिक बनोट, ऐतिहासिक कथ्य र लोकवार्ताका कतिपय कुराहरू खुल्नै नसकेर हराउन थालेका छन् । यस अध्ययनका लागि मूलतः यी प्रश्नहरूलाई समस्याको रूपमा लिइएको छ । स्थाननामको प्रायोगिक अर्थ के हो ? स्थानसित गाँसिएका भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सामग्रीहरू के के छन् ? यस अध्ययनले प्रायोगिक अर्थ, स्थानसित गाँसिएका भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सामग्रीहरूको विषयमा खुलस्त पार्नेछ । यसको सीमा श्री महालक्ष्मी मार्ग क्षेत्रलाई समेटिएको छ । अध्ययनका सामग्री क्षेत्रकार्यबाट लिइएका छन् । यसको उपलब्धिमा भाषावैज्ञानिक अध्ययनको आधारमा लुँभुको बस्तीको समय मध्यकालतिर बसेको देखियो ।

Downloads

Download data is not yet available.
Abstract
21
pdf
37

Author Biography

Omkareswara Shrestha, Centre Department of Nepal Bhasa

Professor

Downloads

Published

2023-03-07

How to Cite

Shrestha, O. (2023). Traditional Loconyms of Lum̐bhu. Historical Journal, 14(1), 105–122. https://doi.org/10.3126/hj.v14i1.52971

Issue

Section

Research Article