@article{लुइटेल Luitel_2020, title={नेपाली भाषा र जुम्लामा बोलिने नेपाली भाषाको पदसङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन Nepali Bhasha ra Jumlama Boline Nepali Bhashako Padsangati Byabsthako Tulanatmak Adhyayan}, volume={1}, url={https://www.nepjol.info/index.php/ijmss/article/view/34651}, DOI={10.3126/ijmss.v1i1.34651}, abstractNote={<p>प्रस्तुत अध्ययन नेपाली भाषाको मूल थलो जुम्लामा बोलिने नेपाली भाषाको पदसङ्गतिको अवस्था केकस्तो रहेको छ भन्ने सन्दर्भमा केन्द्रित रहेको छ । यस अध्ययनका लागि जुम्लाका बक्ताले के कस्तोबोल्छन् भनी स्तरीय नेपाली व्याकरणका आधारमा हेरिएको छ । जुम्लाका बक्ताले जुनसुकै पुलिङ्ग कर्तामाआया र स्त्रीलिङ्ग कर्तामा आइगइन क्रियापदको प्रयोग गर्दछन् । यहाँ गाईलाई लक्ष्मीका रूपमा मानिनेहुँदा मानवेत्तर प्राणी भए पनि स्त्रीलिङ्ग तथा सामान्य आदरार्थी तिमीको प्रयोग गरिन्छ । यहाँ अन्यमानवेत्तर प्राणीको नाममामात्र लिङ्गभेदको व्यवस्था देखिन्छ क्रियापदमा देखिदैँन । यहाँ अगणनीय कर्तासँगस्ह्ब्बै, मस्तै जोडेर बहुवचनको क्रियापद बोलिन्छ । यहाँ निकटतम् कर्ताअनुसारको क्रियापद नआईबहुवचनबोधक क्रियापद आएको हुन्छ । यहाँ सबै कर्ममा उस्तै क्रियापदको प्रयोग गरिन्छ । यहाँ आमा,बुबा, दाइ, दिदी, गुरु आदि उच्च आदरार्थी कर्ताअनुसारको क्रियापदको प्रयोग नगरी सामान्य आदरार्थीतिमीको प्रयोग गरिन्छ । यस्तै बहिनी, छोरीमा तिमी सामान्य आदरार्थीको प्रयोग गरिन्छ र अन्य स्त्री रश्रीमतीलाई तँ बोलिन्छ । यहाँ बहुवचनबोधक ‘हरू’ प्रत्ययको अभाव देखिन्छ । यहाँ प्रायःः नामको सट्टामा‘ती’ सर्वनामको प्रगोग पाइन्छ । उच्च आदरार्थी नामको सट्टामा ‘आपू’ सर्वनामको प्रगोग गरिन्छ । प्रथमपुरुषका रूपमा मु, हामी, द्वितीय पुरुषका रूपमा तो, ती र तृतीय पुरुषका रूपमा ती, त्यइखो सर्वनामकोप्रयोग गरिन्छ । यहाँ को, का, कि षष्ठी विभक्तिका सट्टामा क्रमशः ओ, आ, इ को प्रयोग गरिन्छ ।</p>}, number={1}, journal={Interdisciplinary Journal of Management and Social Sciences}, author={लुइटेल Luitel कल्पना Kalpana}, year={2020}, month={Oct.}, pages={149–159} }