@article{पौड्याल Poudyal_2020, title={आधुनिक नेपाली कथा : मोड र प्रवृत्ति Aadhunik Nepali Katha : Mod ra Prabritti}, volume={1}, url={https://www.nepjol.info/index.php/ijmss/article/view/34657}, DOI={10.3126/ijmss.v1i1.34657}, abstractNote={<p>(आधुनिक नेपाली कथा लेखनको प्रारम्भ भएको समयदेखि वर्तमान समयसम्म विभिन्न मोड र प्रवृत्तिविकसित भएको पाइन्छ । नेपालको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक तथा भाषिक क्षेत्रमा भएकाअनेक परिवर्तनका कारकलाई आधुनिक नेपाली कथाले प्रतिबिम्ब स्वीकार गरेको समयमा कथा सिर्जनाकोसीमारेखा निर्धारण भएको छ । यस प्रकारको सीमारेखा नै आधुनिक नेपाली कथाको मोड र प्रवृत्ति प्रकटहुने कारण बनेको छ । यसैले परिवर्तित मानकका छायापरिमण्डललाई अवलम्बन गरी नेपाली कथालेखिएको हुनाले आधुनिक नेपाली कथामा अनेक मोड र प्रवृत्ति स्थापना भएका छन् । नेपाली कथालेअवलम्बन गरेका मूल प्रवृत्तिलाई अध्ययन प्रयोजन स्वीकार गर्दा यसमा कालक्रमिक दृष्टिले मोड सिर्जनागर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिजन्य कारण के कस्ता थिए र के कस्ता मोड र प्रवृत्ति प्रकटभए ? कालक्रमिक विश्लेषण विधिको उपयोग गरी आधुनिक नेपाली कथामा मोड र प्रवृत्ति पहिचान गर्नेअभीष्ट यस लेखमा राखिएको छ ।)</p> <p> </p>}, number={1}, journal={Interdisciplinary Journal of Management and Social Sciences}, author={पौड्याल Poudyal षडानन्द Shadananda}, year={2020}, month={Oct.}, pages={209–222} }