TY - JOUR AU - न्यौपाने Neupane, विष्णु Bishnu PY - 2020/10/01 Y2 - 2024/03/28 TI - साहित्यिक र राजनीतिक परिवृत्तमा डायमनशमशेर राणा Sahityik ra Rajnitik Paribrittama Dayaman Shamsher Rana JF - Interdisciplinary Journal of Management and Social Sciences JA - Interdisc. J. Mgt. Soc. Sci. VL - 1 IS - 1 SE - Articles DO - 10.3126/ijmss.v1i1.34654 UR - https://www.nepjol.info/index.php/ijmss/article/view/34654 SP - 180-189 AB - <p>डायमनशमशेर राणा नेपाली साहित्य र राजनीतिक क्षेत्रमा नाम चलेका व्यक्ति हुन् । यिनै दुई व्यक्तित्वनिर्माणमा यिनको जीवनमा आइपरेका विभिन्न पक्षहरूको प्रत्यक्षपरोक्ष प्रभाव परेको बुझिन्छ । यिनलेऐतिहासिक यथार्थवादी नेपाली उपन्यास परम्पराको प्रर्वतन र प्रवद्र्धन गरेका हुन् । आफ्ना उपन्यासमार्फत्राणाकालीन शासन व्यवथाका गुप्ततुप्त विविध पक्षहरू यिनले जनमानसमा ल्याइदिए । यिनी देश रजनताको हकहितमा लामो समयसम्म सङ्घर्ष गर्ने राजनीतिक व्यक्ति हुन् । यिनी देशप्रेमी, वतन्त्रताप्रेमी रलोकतन्त्रवादी राजनीतिज्ञ हुन् । यिनी निष्ठावान् राजनीतिका नमुना, नेपाली राजनीतिका प्रजातान्त्रिकसमाजवादका व्याख्याता र प्रचारक पनि हुन् । यिनको साहित्यिक योगदान र राजनीतिक विचारकाआरोहअवरोहको मूल्याङ्कन गर्नु औचित्यपूर्ण र सान्दर्भिक रहन्छ । यिनको साहित्यिक र राजनीतिकव्यक्तित्व निर्माणका विभिन्न पक्षहरूको निरूपण गर्नु यस लेखको उद्देश्य हो । सो उद्देश्यपूर्तिका लागि यसलेखमा उनको जन्मदेखि मृत्युसम्मका विविध महत्वपूर्ण पक्षको सूक्ष्म अवलोकन गरी उनको व्यक्तित्वपहिल्याइएको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यो लेख डायमनशमशेरको व्यक्तिइभ्व जान्न रबुझ्न चाहने विद्यार्थी, शिक्षक, अनुसन्धाता, बुद्धिजीवीका लागि उपयोगी बनाउने प्रयास गरिएको छ ।</p> ER -