अध्यात्म र मानव जीवन {Spirituality and Human Life}

Authors

  • ताराप्रसाद Taraprasad न्यौपाने Neupane Sanothimi Campus, T.U., Bhaktapur

DOI:

https://doi.org/10.3126/irj.v1i1.52217

Keywords:

विकासवाद, उपनिषद्, प्रारब्ध, समन्वयवाद, अध्यात्म, परमात्मा, paramatma, adhyatma, prarabdha, upanishad, bikasvad

Abstract

प्रस्तुत लेख अध्यात्म र मानव जीवनसँग सम्बन्धित रहेको छ । यस लेख अन्तर्गत अध्यात्म के हो ? पूर्वीय दर्शनले दुःख, धर्म, कर्म, पाप, प्रारब्ध, लोभ, मोह क्रोधबाट जीवनलाई कसरी मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने कुराको समीक्षण गरिएको छ । प्रस्तुत अध्ययनको उद्देश्यका रूपमा अध्यात्म र मानव जीवनको सम्बन्ध पहिल्याउनु, अध्यात्म र भौतिकवादले सृष्टि, जन्म, मृत्यु, सुख, दुःख र प्रारब्धबारे विवेचना गर्नु रहेको छ । जीवनलाई कसरी सुख, शान्त, आनन्दमय बनाउन सकिन्छ, सांसारिक मायाजालबाट कसरी मुक्ति मिल्दछ । सम्पूर्ण पाश्चात्य र पूर्वीय दर्शनले मानवजीवनलाई हेर्ने दृष्टिकोण केलाउनु रहेको छ । आजको मानव जीवन, हाम्रा चार ओटै धर्म, पूर्वी र पश्चिमी दुवै दर्शनको एउटै लक्ष्य सुखको खोजी गर्नु रहेको छ । आज अध्यात्म र विज्ञानको समन्वय गरी यस संसारलाई समृद्ध बनाउन सकिने कुरामा जोड दिइएको पाइन्छ । {The presented article is related to spirituality and human life. What is spirituality under this article? Eastern philosophy has reviewed how life can be freed from suffering, religion, karma, sin, desire, greed, and anger. The purpose of the present study is to find the relationship between spirituality and human life, to discuss about creation, birth, death, happiness, sorrow and predestination by spirituality and materialism. How can life be made happy, peaceful, joyful, how can one be freed from worldly illusions. All western and eastern philosophies have different views on human life. Human life today, our four religions, both Eastern and Western philosophies have the same goal of seeking happiness. Today, it is emphasized that this world can be enriched by coordinating spirituality and science.}

Downloads

Download data is not yet available.
Abstract
24
PDF
28

Downloads

Published

2023-02-15

How to Cite

न्यौपाने Neupane त. T. (2023). अध्यात्म र मानव जीवन {Spirituality and Human Life}. Innovative Research Journal, 1(1), 174–181. https://doi.org/10.3126/irj.v1i1.52217

Issue

Section

Articles