रससामग्रीका सन्दर्भमा अनुभावको सैद्धान्तिक सन्दर्भ {A theoretical context of experience in the context of rasamagrai}

Authors

  • टंक प्रसाद Tanka Prasad निरौला Niraula सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर Sanothimi Campus, Sanothimi Bhaktapur

DOI:

https://doi.org/10.3126/irj.v1i1.52527

Keywords:

वाचिक अनुभाव, कायिक अनुभाव, रसपरिपाक, अनुभाव, रस, rasparipak, rasa, anubhav

Abstract

प्रस्तुत लेख रस सामग्री अन्तर्गत अनुभावको परिचय, प्रकार र स्थायीअनुसार अनुभावका प्रकारको विभाजनमा केन्द्रित छ । यस लेखलाई विषय परिचय, लेखसार, उद्देश्य, पारिभाषिक शब्दावली, अनुभाव परिचय, प्रकार र स्थायी अनुसार अनुभावका प्रकार, निष्कर्ष र सन्दर्भग्रन्थसूची जस्ता शीर्षक उपशीर्षकमा विभाजन गरेर अध्ययन गरिएको छ । यो लेख व्याख्या विश्लेषणत्मक विधि अपनाएर लेखिएको छ । यसका साथै यस लेखका लागि आचार्य भरतको कृति नाट्यशस्त्र अनि विश्वनाथप्रणीत कृति साहित्य दर्पणलाई प्राथमिक स्रोत र अन्य ग्रन्थलाई द्वितीय स्रोतका रुपमा ग्रहण गरिएको छ l

Downloads

Download data is not yet available.
Abstract
18
PDF
26

Downloads

Published

2023-02-15

How to Cite

निरौला Niraula ट. प. T. P. (2023). रससामग्रीका सन्दर्भमा अनुभावको सैद्धान्तिक सन्दर्भ {A theoretical context of experience in the context of rasamagrai}. Innovative Research Journal, 1(1), 243–248. https://doi.org/10.3126/irj.v1i1.52527

Issue

Section

Articles