अछामी भाषाको अध्ययन

Authors

  • ताराप्रसाद Tara Prasad न्यौपाने Neupane Sanothimi Campus, Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/irj.v2i2.56136

Keywords:

प्रामाणिक, ध्वन्यात्मक, अछामी भाषा, काल र पक्ष, लिङ्ग र वचन

Abstract

प्रस्तुत आलेख अछामी भाषाको अध्ययनसँग सम्बन्धित रहेको छ । यसमा भाषाको परिचय, संसारका भाषा परिवार, नेपाली भाषा, त्यसको उद्भवविन्दु, वि.सं. २०६८ को जनगणनामा सबै मातृ भाषालाई राष्ट्रभाषाको मान्यता दिइएको सन्दर्भले सुदूरपश्चिमको आरेपच्छिमा वर्गमा पर्ने भाषा नै अछामी भाषा हो । अछामी भाषाका काल पक्षको स्तरीय नेपालीसँग तुलना गर्नु, अछामी भाषाका व्याकरणात्मक कोटि अन्तरगत लिङ्ग र वचनको विशेषताको अध्ययन गर्नु यस लेखका उद्देश्य रहेका छन् । यस आलेखको तयारीका क्रममा द्वितीय स्रोतमा आधारित छ । यसमा सामग्रीको विवेचनाका लागि वर्णनात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । अछामी भाषाका काल पक्षका विशेषता स्तरीय नेपालका सन्दर्भमा पहिल्याउने काम यसमा गरिएको छ । स्तरीय नेपालीभन्दा अछामी भाषाका ध्वन्यात्मक रूपले भिन्न रहेको कुरा निष्कर्ष निकालिएको छ । प्रस्तुत लेखले स्तरीय नेपाली र अछामी भाषाप्रति जिज्ञासा राख्ने शिक्षक, विद्यार्थी, शोधार्थीहरूलाई अपेक्षित सहयोग पुर्याउने कुरामा विश्वास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
36
PDF
66

Downloads

Published

2023-07-06

How to Cite

न्यौपाने Neupane त. T. P. (2023). अछामी भाषाको अध्ययन. Innovative Research Journal, 2(2), 1–13. https://doi.org/10.3126/irj.v2i2.56136

Issue

Section

Articles