रसप्रयोगका दृष्टिले केही समकालीन नेपाली गद्य कविता Rasprayogka Drishtile Kehi Samakalin Nepali Gaddha Kabita

Authors

  • Khil Prasad Baral

Keywords:

हास्यरस, स्थायीभाव, व्यभिचारीभाव, अनुभाव, शृङ्गाररस, वीररस

Abstract

प्रस्तुत लेख पूर्वीय साहित्यशास्त्रको रससिद्धान्तसँग सम्बन्धित छ । पूर्वीय साहित्यशास्त्रमा विभिन्न नौ वटा रसहरू रहेका भए पनि यस आलेखमा शृङ्गार, वीर र हास्य तीन वटा रसहरूका आधारमा तीन वटा फुटकर गद्यकविताहरूको मात्र विश्लेषण गरिएको छ । अध्ययनका लागि पुस्तकालय अध्ययन विधिको प्रयोग गरिएको छ । सङ्कलन गरिएका सामग्रीहरूलाई रसविधानको सैद्धान्तिक ढाँचाका आधारमा विश्लेषण गरी निष्कर्ष निकाल्ने कार्य गरिएका कारण यो अध्ययन मूलतः निगमनात्मक पद्धतिमा आधारित छ । विश्लेषणका क्रममा नौ वटै रसहरू तथा तिनका विभाव, अनुभाव, व्यभिचारीभाव तथा स्थायीभावहरूको समेत चर्चा गरिएको छ । अध्ययनमा समकालीन नेपाली गद्यकवितामा पूर्वीय काव्यशास्त्रमा प्रयुक्त रसहरूको प्रयोग परिपाक रूपमा रहेको निष्कर्ष निकालिएको छ ।

 

Abstract
265
PDF
23

Downloads

Published

2021-02-23

Issue

Section

Articles

How to Cite

Baral, K. P. (2021). रसप्रयोगका दृष्टिले केही समकालीन नेपाली गद्य कविता Rasprayogka Drishtile Kehi Samakalin Nepali Gaddha Kabita. International Research Journal of MMC, 2(1), 106-117. https://doi.org/10.3126/irjmmc.v2i1.35136