'सलिजो' उपन्यासमा वात्सायन सूत्रको प्रभाव 'Sajilo' Upanyasma Waatsayan Sutrako Prabhab
DOI:
https://doi.org/10.3126/irjmmc.v2i1.35139Abstract
नेपाली भाषा साहित्यका विशिष्ठ साधक मोहनराज शर्मा (१९९७) द्वारा लेखिएको सलिजो (२०६६) उपन्यास नेपाली उपन्यास परम्परामा नौलो विषयवस्तु प्रयोग गरिएको कृतिका रुपमा आएको छ । स्त्रीसमलिङ्गी जोडी बीचको वैवाहिक प्रेम सम्बन्धलाई मुख्य विषय बनाएर लेखिएको यो उपन्यास यौन जीवनको विविध पाटाहरु प्रस्तुत गर्नुसँग पनि सम्बन्धित छ । यसरी सामान्य जीवनभन्दा फरक सन्दर्भलाई मुख्य विषय बनाइएको यस उपन्यासमा महर्षि वात्स्यायनको कामसूत्र अर्थात वात्स्यायनसूत्रको कस्तो प्रभाव भेटिन्छ भनी विश्लेषण गर्नु नै यस अध्ययनको मुख्य उद्येश्य हो । विशेषगरी स्त्री र पुरुषबीचको सम्भोग कलाका बारे विशेष चर्चा गरे पनि समलिङ्गी यौनजीवनका सन्दर्भमा समेत चर्चा गरेका वात्स्यायनका यौन मान्यताहरु ले साहित्यिक कृतिका रुपमा रहेको यस उपन्यासको विविध पक्षहरुमा पारेको प्रभावबारे अध्ययन गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.