@article{गौतम Gautam_2022, title={‘ऊहापोह’ कथासङ्ग्रहका कथामा साइबरचेतना {Cyber ​​consciousness in the story of ’Oohapoh’ story collection}, volume={1}, url={https://www.nepjol.info/index.php/jobs/article/view/49903}, DOI={10.3126/jobs.v1i1.49903}, abstractNote={<p>प्रस्तुत शोधलेख कथाकार लक्ष्मणप्रसाद गौतमको ‘ऊहापोह’ कथासङ्ग्रहका कथामा अभिव्यञ्जित साइबर चेतनामूलक विषयमा आधारित रहेको छ । यस आलेखमा साइबर सिद्धान्तलाई विश्लेषणको मूल आधार बनाइएको छ । उक्त्त कथासङ्ग्रहका कथामा साइबरचेतना के कस्तो रूपमा आएको छ र साइबर चेतनाको प्रयोग कसरी भएको छ भन्ने कुरालाई साइबर समालोचनालाई ज्ञानमीमांसाका रूपमा मानी कथामा अभिव्यञ्जित साइबरचेतनालाई तत्त्वमीमांसार त्यसका सम्प्राप्तिलाई मूल्यमीमांसाका रूपमा आधार बनाई तथ्य र सूचकहरूबाट पुष्टि गरिएको छ । यस क्रममा ऊहापोह कथासङ्ग्रहका कथामा साइबरचेतना प्रेमको अभिव्यक्तिका रूपमा, आत्मिक असन्तुष्टिका रूपमा र प्रविधिपरक विषयका रूपमा आएको कुरालाई प्रस्तुत गरी तिनलाई साक्ष्यहरूबाट पुष्टि गरिएको छ । अध्ययनका क्रममा पुस्तकालयीय कार्यबाट साबर समालोचनाको सैद्धान्तिक पक्षमा लेखिएका पुस्तक, शोधलेख आदि आवश्यक सामग्री सङ्कलन गरी निगमनात्मक, वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक विधिको आवश्यकताअनुरूप उपयोगगरी विश्लेषण गरिएको छ । कथामा अभिव्यञ्जित साइबरचेतनाले आजको इन्टरनेट संस्कृति र कम्प्युटर प्रविधिकासाथै विज्ञानप्रविधिको व्याप्तिलाई पनि देखाएको छ । कथामा विज्ञानप्रविधि र साइबरचेतना अन्तर्विषय भएर आएको कुरा पनि देखाइएको छ । यसरी समग्र विश्लेषणबाट साइबरचेतनाका दृष्टिले यस सङ्ग्रहका कथा उल्लेखनीय भएको निष्कर्ष निकालिएको छ ।</p>}, number={1}, journal={Journal of Bhuwanishankar}, author={गौतम Gautam दीपकप्रसाद Deepakprasad}, year={2022}, month={Dec.}, pages={117–127} }