TY - JOUR AU - खनाल Khanal, राजेन्द्र Rajendra PY - 2023/01/25 Y2 - 2024/03/28 TI - स्नातकोत्तर तहमा विद्यार्थी उपस्थिति र सहभागिताको मूल्याङकन प्रक्रियाप्रति सरोकारवालाको दृष्टिकोण {Evaluation process for student attendance and participation in post-graduate level The concern's point of view} JF - Journal of TESON JA - J. TESON VL - 3 IS - 1 SE - Articles DO - 10.3126/jteson.v3i1.51776 UR - https://www.nepjol.info/index.php/jteson/article/view/51776 SP - 101-113 AB - <p>यस लेखमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको आन्तरिक मूल्याङकनमा उपस्थिति र सहभागिताको अङकनप्रति शिक्षार्थी तथा शिक्षकको दृष्टिकोणलाई प्रस्तुत गरिएको छ । यसमा क्षेत्रीय सर्वेक्षण विधि उपयोग गरिएको छ भने सुविधाजनक नमुना छनोट प्रक्रियाबाट तथ्य सङकलन गरिएको छ । यसका लागि शिक्षाशास्त्र सङकाय स्नातकोत्तर तहमा अध्यापनरत २५ जना शिक्षक तथा उक्त तहमा अध्ययनरत १०० जना विद्यार्थीलाई नमुनाका रूपमा लिई उनीहरूबाट प्राप्त अभिमतको विश्लेषण गरिएको छ । यस अध्ययनबाट पाठयक्रमको प्रावधान अनुरूपको विद्यार्थीहरूको उपस्थिति बापतको अङक वितरण प्रक्रिया एवम त्यसको विश्वसनीयता राम्रो रहेका ेअभिमत प्राप्त भएको छ । उक्त कथनमा शिक्षकको ९२ पतिशत र शिक्षार्थीको ९८ प्रतिशत सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । यसले आन्तरिक मूल्याङकन प्रक्रियामा उपस्थितिका लागि व्यवस्था गरिएको पाँँच अङक र त्यसको अङकन प्रणालीप्रति शिक्षक एवम शिक्षार्थी विश्वस्त भएको प्रमाणित गर्दछ भने त्यसको सान्दर्भिकता पनि पुष्टि हुन्छ । अर्कातर्पm आन्तरिक मूल्याङकन प्रक्रियामा सहभागिताका लागि निर्धारण गरिएको पाँच अङकको मूल्याङकन प्रक्रियालाई विद्यार्थीमैत्री बनाउन नसकिएको निष्कर्ष प्राप्त भएको छ । यस कथनमा ५८ प्रतिशत शिक्षार्थी र ६० पतिशत शिक्षक मात्र सकारात्मक देखिएका छन । यसबाट उक्त आधारमा गरिएको मूल्याङकन विद्यार्थीमैत्री हुन नसकेको अवस्थालाई उजागर हुन्छ । यो आँकडाले सहभागिता शीर्षकमा व्यवस्था गरिएको अङक र त्यसको प्रभावकारितामा सीमा रहेको प्रमाणित गर्दछ । {In this article, the views of learners and teachers towards the assessment of attendance and participation in the internal evaluation of Tribhuvan University Master's Degree in Education Semester System are presented. Regional survey method has been used and facts have been collected through convenient sample selection process. For this, 25 teachers and 100 students studying at the post-graduate level of the Faculty of Education have been analyzed. From this study, it has been concluded that the grade distribution process and its reliability regarding the attendance of the students according to the provisions of the curriculum are good. 92 percent of the teachers and 98 percent of the students responded positively to the statement. This proves that teachers and learners are confident about the five points arranged for attendance in the internal evaluation process and its marking system, and its relevance is also confirmed. On the other hand, it was concluded that the evaluation process of five points determined for participation in the internal evaluation process could not be made student-friendly. Only 58 percent of students and 60 percent of teachers are positive about this statement. This highlights the fact that the assessment done on that basis is not student-friendly. This figure proves that there are limits to the number of participation titles and their effectiveness.}</p><p>&nbsp;</p> ER -