छिमेकी कथामा यथार्थवाद {Realism in neighborhood fiction}

Authors

  • दिनेशकुमार Dineshkumar तिम्सिना Timsina कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा Kankai Multiple Campus, Surunga, Jhapa

DOI:

https://doi.org/10.3126/kj.v2i1.47588

Keywords:

यथार्थवाद, रुचिक्षेत्र, रीतिक्षेत्र, कार्य–पीठिका

Abstract

यस अध्ययनमा नेपाली कथा परम्परामा आधुनिकता भित्र्याउने कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘छिमेकी’ कथामा यथार्थवादको प्रयोगलाई विश्लेषण गरिएको छ । यसमा पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी गुणात्मक अनुसन्धान ढाँचामा व्याख्या र विश्लेषण गरिएको छ । कथामाकरेसा जोडिएका छिमेकी आफन्त भन्दा पनि नजिकको सम्बन्धमा रहेका हुन्छन् र सानातिना समस्यालाईवास्ता नगरी एकलाई पर्दा अर्काको सहयोग गर्नुको विकल्प नहुने विचार प्रस्तुत गरिएको छ । ग्रामीण जनजीवनका यथार्थ घटनामा आधारित रहेको हुँदा पूर्वीय तथा पाश्चात्य यथार्थवादको मान्यताका आधारमा प्रस्तुत कथा यथार्थवादी भएको निष्कर्ष निकालिएको छ ।

{In this study, the use of realism in the 'Chhimeki' story collected in the 'Naso' story collection of the storyteller Guru Prasad Mainali, who brought modernity into the Nepali story tradition, is analyzed. In this, materials from library work have been collected and interpreted and analyzed in a qualitative research format. As it is based on the real events of rural people's life, it has been concluded that the story presented is realistic based on the beliefs of Eastern and Western realism.}

Downloads

Download data is not yet available.
Abstract
58
PDF
83

Author Biography

दिनेशकुमार Dineshkumar तिम्सिना Timsina, कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा Kankai Multiple Campus, Surunga, Jhapa

Assistant Lecturer

Downloads

Published

2022-08-17

How to Cite

तिम्सिना Timsina द. D. (2022). छिमेकी कथामा यथार्थवाद {Realism in neighborhood fiction}. Kanakai Journal, 2(1), 106–116. https://doi.org/10.3126/kj.v2i1.47588

Issue

Section

Articles