बौद्ध दर्शन : विश्वशान्ति र मानवतावादको मध्यमार्गी बाटो

Authors

  • नवराज Nawaraj खतिवडा Khatiwada त्रियुगा जनता बहुमुखी क्याम्पस, गाईघाट, उदयपुर

Keywords:

निर्वाण, बोधि सत्व, भिक्षु, बोधि वृक्ष, बुद्ध, बौद्ध दर्शन, मध्यमार्ग

Abstract

बुद्धले आफ्नो उपदेशमार्फत प्रेम, सद्भाव, भाइचाराको सन्देश फैलाए जसको फलस्वरूप बुद्ध धर्मावलम्बीहरू सम्पूर्ण प्राणीहरूप्रति दयावान, शान्तिप्रेमी, मानवमूल्यको सम्मान गर्ने भएका छन्, युद्ध, रक्तपात र हिंसाबाट टाढा रहन मन पराउँछन् । भगवान बुद्धले प्रचलित धार्मिक पूजाआजा, ब्राम्हण र भीक्षुहरूलाई दान दिने कुराको विरोध गरेनन् । उनले ब्राम्हाणहरूको निन्दा पनि गरेनन् तर ब्राम्हाण हुनका लागि नैतिकवान, सदाचारी तथा विवेकशील हुनुपर्ने औँल्याए । पापबाट आफूलाई मुक्त राख्न निर्दाेष पशुवध गर्ने होइन बरु सत्यलाई आत्मसातगर्नु हो भत्रे उपदेश दिए । आत्मा र ज्ञानको आर्जन गर्न गृह त्याग गर्नुपर्ने कुरासँग उनी सहमत भएनन् ।बुद्धका अनुसार हाम्रा असीमित इच्छा र कामेच्छाहरूलाई त्याग्न सके मात्र दुःखको निरोध हुन्छ । उनका अनुसार जीवनमा अष्टमार्ग अपनाएर निर्वाण प्राप्त गर्न सकिन्छ ।

Abstract
452
PDF
4

Author Biography

नवराज Nawaraj खतिवडा Khatiwada, त्रियुगा जनता बहुमुखी क्याम्पस, गाईघाट, उदयपुर

उपप्राध्यापक

Downloads

Published

2023-10-05

How to Cite

खतिवडा Khatiwada न. N. (2023). बौद्ध दर्शन : विश्वशान्ति र मानवतावादको मध्यमार्गी बाटो. Namuna Academic Journal, 2(2), 27-36. https://doi.org/10.3126/naj.v2i2.59090

Issue

Section

Articles

How to Cite

खतिवडा Khatiwada न. N. (2023). बौद्ध दर्शन : विश्वशान्ति र मानवतावादको मध्यमार्गी बाटो. Namuna Academic Journal, 2(2), 27-36. https://doi.org/10.3126/naj.v2i2.59090