शिव पञ्चाक्षरी मन्त्रको तात्त्विक विवेचना

Authors

  • Suraj Kaudinya Parajuli

DOI:

https://doi.org/10.3126/nc.v19i01.95026

Keywords:

ऊँ , उध्र्ववक्त्र, खलाँती, तिरोधान, पञ्चाक्षरी, पञ्चवक्त्र

Abstract

प्रस्तुत लेखमा सनातन हिन्दू धर्मको अत्यन्त प्रभावशाली तथा लोकप्रिय शिव पञ्चाक्षरी मन्त्रु (ॐ नमस् शिवाय) को दार्शनिक र तात्त्विक विवेचना सहित बहुआयामिक पक्षहरूको विश्लेषण गरिएको छ । यस मन्त्रमा निहित पाँच अक्षरहरूले पञ्चमहाभूत, पञ्च ज्ञानेन्द्रिय र ईश्वरका पाँच कार्यहरूलाई कसरी प्रतिनिधित्व गर्छन् भन्ने कुरालाई शास्त्रीय प्रमाणका आधारमा स्पष्ट पारिएको छ । साथै, आजको आधुनिक र तनावपूर्ण समयमा यो मन्त्रको सान्दर्भिकता र यसको मनोवैज्ञानिक प्रभावलाई पनि यस लेखमा समेटिएको छ । गुरुको महत्त्व मन्त्रदानको महत्त्व शिष्यको शिष्यत्वका बारेमा पनि यस लेखमा उल्लेख गरिएको छ । मन्त्रका विविध पक्षहरू, हाम्रा जीवनमा त्यसको प्रभाव आदिका बारेमा पनि यसै लेखमा उल्लेख गरिएको छ । यस पञ्चाक्षरी मन्त्र कुन कुन ग्रन्थमा कसरी प्रयोग गरिएको छ भनेर समेत अध्ययन गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Downloads

Published

2026-06-03

How to Cite

Kaudinya Parajuli, S. (2026). शिव पञ्चाक्षरी मन्त्रको तात्त्विक विवेचना. Nepalese Culture, 19(01), 191–202. https://doi.org/10.3126/nc.v19i01.95026

Issue

Section

Articles