साठी वर्षमा हृदयाघात तथा कथादृष्टिकोणमा पाठकीय प्रतिक्रिया {Sixty Years on Heart Attack and Literary Response to Narrative Approaches}

Authors

  • दीपकप्रसाद Dipakprasad ढकाल Dhakal Central Department of Nepali, TU, Kirtipur नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/pdmdj.v5i1.52541

Keywords:

शब्दकेन्द्रवाद, विनिर्माणात्मक, निर्माणात्मक, पाठकीय प्रतिक्रिया, श्यामव्यङ्ग्य

Abstract

प्रस्तुत लेख साठी वर्षमा हृदयाघात तथा कथादृष्टिकोणमा पाठकीय प्रतिक्रिया शीर्षकमा केन्द्रित छ । कथासङ्ग्रहमा पाठकका प्रतिक्रियालाई अंश स्वरूप दिइएकाले पाठकीय प्रतिक्रियालाई नै विश्लेषणको कोण बनाइएको हो । लेखका निम्ति प्राथमिक र द्वितीयक सामग्रीको स्रोत पुस्तकालय हो । सामग्रीलाई निगमनात्मक तथा आगमनात्मक विधि क्रमिक रूपले प्रयोग गरी विश्लेषण गरिएको छ । ध्रुवचन्द्र गौतमका कथामा विसङ्गत जीवनलाई चित्रण गर्ने अभीष्ट राखिएको हुन्छ । यस्तो विसङ्गति प्रस्तुतिमा श्यामव्यङ्ग्यलाई प्रभावोत्पादक तन्तुका रूपमा प्रयोग गरिएको छ । मानिसका दैनन्दिन भोगाइ, अनुभूति र परिवेशबाट आख्यान तत्त्व टिपेर सकारात्मक दिशाउन्मुख गराउन सम्बद्ध निकायलाई शिष्ट घोचपेच गर्नु गौतमको मुख्य प्रवृत्ति हो । यस प्रवृत्तिलाई प्रस्तुत कथासङ्ग्रहमा सामाविष्ट बाह्जना पाठकले केन्द्रीय आर्थी एकाइ पहिचान गरेका छन्। आर्थी पुननिर्माणका क्रममा पाठकहरू निर्माणात्मक र विनिर्माणात्मक कोणबाट प्रवेश गरेका छन्। दुवै कोणको प्रयोगबाट गौतम जीवनका यथार्थ परिवेशलाई स्वैरकल्पनाको आंशिक प्रयोग गरी श्यामव्यङ्ग्य चोटिलो रूपमा प्रस्तुत गर्ने कथाकार ठहर भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
36

Author Biography

दीपकप्रसाद Dipakprasad ढकाल Dhakal, Central Department of Nepali, TU, Kirtipur नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर



Downloads

Published

2023-02-15

How to Cite

ढकाल Dhakal द. D. (2023). साठी वर्षमा हृदयाघात तथा कथादृष्टिकोणमा पाठकीय प्रतिक्रिया {Sixty Years on Heart Attack and Literary Response to Narrative Approaches}. Pragya Darshan प्रज्ञा दर्शन, 5(1), 43–47. https://doi.org/10.3126/pdmdj.v5i1.52541

Issue

Section

Articles