स्पर्श कवितासङ्ग्रहमा शब्दशक्ति {Shabdashakti in Sparsh Poetry}

Authors

  • लेखप्रसाद Lekhprasad निरौला Niraula ने.सं. वि. विाल्मीकि विद्यापीठ, काठमाण्डौ

Keywords:

शब्दशक्ति, व्यञ्जना, लक्षणा,, नियमित आकस्मिकता, अभिधा, Abhidha, lakshana, niyamit aakasmikata, byanjana, shabdashakti

Abstract

नवोदित कवि भास्कर भण्डारीको पहिलो कवितासङ्ग्रह स्पर्शमा तिस ओटा गद्यकविताहरू रहेका छन् । यिनमा दार्शनिक तथा समसामयिक राष्ट्रियचेतलाई प्रमुख कथ्य बनाइएको छ । विषयगत गम्भीरता र काव्यिक शिल्पसौन्दर्यका दृष्टिले सङ्कलित कविताहरू निकै उच्च कोटिका रहेका छन् ।त्यसको मुख्य श्रेय भनेको कविताभित्र व्यञ्जनाधर्मिता पाइनु नै हो । त्यसैले यहाँ शब्दशक्तिका अभिधा, लक्षणा र व्यञ्जनाजस्ता तीनओटै भेदको प्रयोगजन्य अवस्थाबारे विश्लेषण गरिएको छ । निष्कर्षकारूपमा स्पर्श कवितासङ्ग्रहमा सङ्कलित कविताहरूको मूल कथ्यलाई प्रभावकारी ढङ्गबाट सम्प्रेषण गर्ने आधार भनेकै व्यञ्जना शक्ति रहेको तथ्य उद्घाटनको छ । अर्थात्, आनन्दवर्धका आधारमा यस्ता कविताहरू उत्तम प्रकृतिका हुन् भन्ने ठहर गरिएको छ।

Abstract
359
PDF
25

Author Biography

लेखप्रसाद Lekhprasad निरौला Niraula, ने.सं. वि. विाल्मीकि विद्यापीठ, काठमाण्डौ

सहप्राध्यापक Associate Professor

Downloads

Published

2021-06-30

Issue

Section

Articles

How to Cite

निरौला Niraula ल. L. (2021). स्पर्श कवितासङ्ग्रहमा शब्दशक्ति {Shabdashakti in Sparsh Poetry}. Pragyajyoti, 4(1), 148-158. https://doi.org/10.3126/pj.v4i1.45228