@article{नेपाल_2021, title={आरण्यक ग्रन्थका बिषयबस्तु र तिनको महत्व {Content of Aranyaka Granth and its importance}, volume={4}, url={https://www.nepjol.info/index.php/pj/article/view/44989}, DOI={10.3126/pj.v4i1.44989}, abstractNote={<p>वैदिक वाङ्मयका क्षेत्रमा आरण्यक ग्रन्थको महŒवपूर्ण स्थान छ । अरण्य भनेको वन हो वानप्रस्थआश्रमा विशेषतः अध्ययन अध्यापन मनन चिन्तन गरिने वैदिक वाङमयका ग्रन्थहरू आरण्यक भनिन्छन् । आरण्यक ग्रन्थहरू उपनिषद्भन्दा अघिका भएकाले यसमा आत्मा परमात्मा सृष्टि उत्पत्ति ज्ञान कर्मउपासना आदिको प्रारम्भिक रूप प्राप्त हुन्छ । यसमा प्राण नै संसारको आधार हो । प्राणमा नै संसारकासारा जीव जन्तुहरू अडिएका छन् र सम्पूर्ण चिज प्राणमा नै निर्भर भएका हुनाले प्राण सर्वत्र व्याप्त छभन्दै प्राणको विशेष चर्चा गरिएको पाइन्छ । त्यसैगरी कतिपय ऐतिहासिक उल्लेखका साथसाथै यज्ञकोदार्शनिक एवं आध्यात्मिक पक्षको विवेचना पनि पाइन्छ । चारवेदका ऐतरेय, शांखायन, बृहद्आरण्यक,तैत्तिरीय, मैत्रायणीय,तवलकार आरण्यक आदि गरिएका आरण्यक ग्रन्थहरू अहिले उपलब्ध छन् । यसरीहेर्दा यी आरण्यकग्रन्थहरूमा यज्ञको गूढ रहस्य एवं दार्शनिक पक्षको विशद वर्णन, पवित्र ब्र≈मविद्याकोवर्णन आदि विविध विषयवस्तु प्रस्तुत गरिएका आरण्यक ग्रन्थहरू विशिष्ट ग्रन्थका रूपमा परिचित छन् ।</p>}, number={1}, journal={Pragyajyoti}, author={नेपाल गङ्गाराम}, year={2021}, month={Jun.}, pages={77–81} }