@article{अर्याल Aryal_2021, title={ दनुवारी र नेपाली भाषाका क्रियापदको तुलना {Comparison of Danuwari and Nepali language verbs}, volume={4}, url={https://www.nepjol.info/index.php/pj/article/view/45203}, DOI={10.3126/pj.v4i1.45203}, abstractNote={<p>विभिन्न जातजातिको सङ्गमस्थल नेपालका १२३ भाषाहरूमध्ये दनुवार जाति र यसको भाषापनि एक राष्ट्रिय भाषा हो । दनुवारी भाषी नेपालका सातै प्रदेशमा छरिएर बसेका भए पनि यिनकोमुख्य उद्गम स्थल र अधिक सङ्ख्यामा बसोवास चाहिँ वाग्मती प्रदेशमा नै भएको तत्थ्याङ्क पाइन्छ ।यो भाषा भारोपेली भाषा परिवारको मागधीवर्गबाट विकिसित भएको हो । कुनै पनि भाषाकोअभिव्यक्ति क्षमता शब्दभण्डारको क्षमतामा निर्भर रहन्छ । विश्वका हरेक जातिका भाषिक प्रयोगमात्यस भाषाका शब्दवर्गको महत्त्वपूर्ण स्थान हुन्छ । सञ्चारसामथ्र्यको मापन गर्ने मूलआधार पनिशब्दस्रोत नै हो । शब्दहरूको सम्पन्नता र अर्थवहन क्षमताले भाषालाई जीवन्त बनाउँछ । परम्परित रभाषावैज्ञानिक दुवै पद्धतिका आधारमा दनुवारी भाषाका क्रियापदलाई चिनाउन सकिन्छ । दनुवारीभाषाका क्रिया वर्ग र यसका विभिन्न उपवर्गमा अन्य भाषाको बढी मात्रामा प्रभाव परेको छ तथापियो भाषाका मौलिक वा निजी क्रियापदहरूको दृष्टिले निकै सबल छ । उक्त किसिमका क्रियावर्गकाशब्दहरू नेपाली, थारु, बोटे, मैथिली, आदि निकटवर्ती भाषासँग पूर्ण भन्नता आंशिक समानता र पूर्णसमानता तीनै किसिमका समानता राख्दछन् । नेपालीभाषा र दनुवारी भाषाका शब्दवर्गअन्तर्गतक्रियावर्ग वा क्रियापदको मात्र तुलना गर्नु यस आलेखको मुख्य सार रहेको छ ।</p>}, number={1}, journal={Pragyajyoti}, author={अर्याल Aryal पदमप्रसाद Padamprasad}, year={2021}, month={Jun.}, pages={130–139} }